• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्रक दुर्घटनामा चालकको मृत्यु

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

झोलुङ्गे पुलको निर्माण हुँदा स्थानीयवासी खुसी

    Avatar photo
शुक्रबार, असार १७, २०७९ मा प्रकाशित

काठमाडौँ । सिन्धुलीको मरिण गाउँपालिका ३ मा झोलुङ्गे पुलको निर्माण सुरु भएको छ । एक सय २० मिटर लम्बाइ भएको झोलुङ्गे पुल निर्माण सुरु भएपछि वडा नं ३ को सिन्नेरी बरुण र भित्री भलायोका स्थानीय बासिन्दा खुसी भएका छन् ।

Advertisement

तत्काल पुल निर्माण सम्पन्न गर्नु पर्ने स्थानीयवासीको माग छ । वर्षौंदेखि वर्षातको समयमा समस्यामा रहेका त्यस क्षेत्रका ५२२ घरपरिवारका स्थानीय बासिन्दा पुल निर्माण सुरु हुन थालेपछि खुसी भएका हुन् । पुल नहुँदा सिन्नेरी बरुण र भित्री भलायोका नागरिकले धेरै नै दुःख पाएको वडा नं ३ का वडाध्यक्ष जीतबहादुर श्रेष्ठले बताए ।

वर्षातको समयमा आफूले वडाका नागरिक स्वास्थ्य, शिक्षाजस्ता अत्यावश्यक सेवा लिनबाट समेत बञ्चित हुनु परेको जनाउँदै उनले भने, ‘पुल निर्माण समयमा नै सम्पन्न गर्न स्थानीयवासीले दबाब दिँदै आउनु भएको छ, पुल नहुँदा सुत्केरी महिला, बिरामीलाई स्वास्थ्य संस्थामा जानसमेत समस्या हुने गरेको छ ।’

गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले झण्डै एक करोडको लागतमा पुल निर्माण सम्पन्न हुने जानकारी दिए । संघीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत ९६ लाख ८० हजार ९४३ को लागतमा पुल निर्माण हुने उनले जानकारी दिए ।

पुल निर्माणका लागि गाउँपालिकाको १३ प्रतिशत, समुदायबाट दुई प्रतिशत, सङ्घीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट ७७.२० प्रतिशत, सङ्घीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम लठ्ठा बुल्डग्रिप थिम्बल्स आदिबाट ७.२० प्रतिशत खर्च व्यहोर्ने गरी पुल निर्माण सुरु भएको हो ।

झोलुङ्गेपुल निर्माणपछि त्यस क्षेत्रमा रहेका ५२२ घर परिवारका तीन हजार ६१२ बासिन्दा प्रत्यक्ष लाभाविन्त हुने उनले बताए ।

  • स्थानीयवासी
शुक्रबार, असार १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
ट्रक दुर्घटनामा चालकको मृत्यु
सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

भर्खरै

  • १.
    जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • २.
    मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • ३.
    ट्रक दुर्घटनामा चालकको मृत्यु

  • ४.
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

  • ५.
    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

  • ६.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ७.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.