काठमाडौँ । सरकारले नेपाल आयल निगमलाई ८ अर्ब रुपैयाँ दिने भएको छ ।
Advertisement
सरकारले भ्याट र कर गरी ५ अर्ब र राष्ट्रिय वाणिज्य बैंकमार्फत ऋणसहित गरी ८ अर्ब रुपैयाँ निगमलाई दिने भएको हो ।
अर्थले घटाएको पूर्वाधार र अन्य कर बराबरको रकम निगमले पाउने भएको हो । यसबारे अर्थले निगमसँग हिसाब माग गरेको छ ।