• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

अमेरिका, बेलायत र जापानले लगाए रुसी सुन आयातमा प्रतिबन्ध

आइतबार, असार १२, २०७९ मा प्रकाशित

वासिङ्टन- अमेरिका, बेलायत र जापानले रुसमा उत्पादित सुन आयातमा प्रतिबन्ध लगाएका छन्।

Advertisement

युक्रेनमा चार महिनादेखि गरिरहेको आक्रमण नरोकेको उल्लेख गर्दै रुसको सुन आयातमा ती मुलुकले प्रतिबन्ध घोषणा गरेका हुन्। रुसको अर्थव्यवस्थामाथि थप चोट पुर्‍याउन पछिल्लो कदम उठाइएको ती मुलुकको भनाइ छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जी-७ का सदस्य मुलुकहरू जर्मनी, फ्रान्स र इटालीले पनि रुसमा उत्पादित सुन आयातमा प्रतिबन्ध लगाउने बताए। ‘युक्रेनमा जारी आक्रमणका लागि धन जुटाउने रुसको प्रयास रोक्नका लागि अमेरिकाले पछिल्लो कदम उठाएको हो। यसबाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप झड्का लागेको छ,’ बाइडेनले भने, ‘जी-७ मुलुकहरूका साथ मिलेर थप प्रतिबन्ध लगाउने छौँ। रुसबाट अर्बौं डलरको सुन निर्यातमा प्रतिबन्ध लगाइएको छ।’

आइतबारदेखि मंगलबारसम्म जर्मनीमा जी-७ मुलुकको बैठक हुँदैछ। युद्धका लागि धन जम्मा गर्ने रुसी राष्ट्रपति पुटिनमाथि पछिल्लो कदमबाट ठूलो असर पर्ने बेलायतले बताएको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पछिल्लो निर्णयबाट पुटिनको वार मेसिनमाथि चोट पुग्ने बताए।

उनका अनुसार युक्रेनमाथि रुसको आक्रमणपछि सुनको महत्त्व विगतभन्दा बढेको छ। सोही कारण रुसी सभ्रान्त वर्गले सुन र चाँदीमा लगानी बढाएका छन्। सन् २०२१ मा रुसबाट १५ अर्ब डलरको सुन निर्यात भएको थियो।

२४ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण थालेयता पश्चिमा मुलुकहरूले रुसविरुद्ध हालसम्म एक हजारभन्दा ज्यादा मानिस र कारोबारमा प्रतिबन्ध लगाइसकेका छन्। रुसी सुन आयातमा पश्चिमा मुलुकको प्रतिबन्धले संसारभर सुनको भाउ अझ बढ्ने अनुमान छ।

आइतबार, असार १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने
‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन
मेलाबाट उठेको रकम पर्यटनमा लगानी

भर्खरै

  • १.
    बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

  • २.
    ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

  • ३.
    जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

  • ४.
    आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

  • ५.
    कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

  • ६.
    मेलाबाट उठेको रकम पर्यटनमा लगानी

  • ७.
    पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

  • ८.
    टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.