कैलाली । जिल्लाको जानकी गाउपालिकाकी १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले २२ वर्षीय हरि शंकर चौधरीलाई पक्राउ गरेको छ ।
Advertisement
चौधरीले किशोरीलाई जेठ २७ गते राति आफ्नै घरमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टिकापुरले उनलाई पक्राउ गरेको हो ।