काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा एक हप्ताका लागि भारत गर्ने भएकी छन् । उनी आज भारतमा जाने भएकी हुन् ।
Advertisement
आरजु निकटका अनुसार अहिले भारत जानु राजनीतिक भेटघाट होइन, स्वास्थ्य जाँचका फलोअप गर्न मात्रै हो । यसअघि गत पुसमा पनि उनी भाइ भुषण राणाको उपचार भन्दै भारत गएकी थिइन् । तर, उनी राजनीतिक भेटघाटमा व्यस्त भएकी थिइन् ।
लोसपालाई सरकारमा सहभागी गराउने चर्चा चलिरहेको अवस्थामा उनको भारत भ्रमणलाई राजनितिक रुपमा हेरिएको छ ।