काठमाडौँ । सरकारले स्थानीय तहको निर्वाचनमा भर्ती भएका म्यादी प्रहरीलाई सञ्चित सुरक्षा बलका रुपमा विकास गर्ने भएको छ ।
Advertisement
अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई विभिन्न क्षेत्रमा अवसर दिने बताएका हुन् ।