काठमाडौँ । सरकारले उद्योग सञ्चालन गर्ने कुनै पनि संस्थालाई ५० वर्षका लागि जग्गा भाडामा दिने भएको छ ।
Advertisement
आगामी आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले नेपालमा उद्योग गर्ने संघ संस्थालाई ५० वर्षका लागि जग्गा दिने घोषणा गरेका हुन् ।
यस्तै, हदबन्दीभन्दा बढी जग्गा भएका उद्यगोहरूले आफ्नो जग्गा बेच्न पाउने भएका छन् ।