• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, मङि्सर ०५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाढीपीडितलाई राहत वितरण र पुनस्र्थापनाको काममा तीव्रता दिन सञ्चारमन्त्री डा तिमिल्सिनाको आग्रह

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

लागुऔषधसहित १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

नेपालगञ्जमा रगत अभाव

ट्राफिक कारबाहीबाट मुस्ताङमा करिब १३ लाख राजस्व सङ्कलन

सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले

चितवनमा धान उत्पादन आठ प्रतिशतले वृद्धि

पर्यटनको नयाँ ‘ब्राण्ड’ बन्दै बाँके निकुञ्ज

लोकप्रिय समाचार

  • १. राशिफल : मेष- प्रतिष्‍ठा प्राप्ति, मकर- धन आर्जन

  • २. राशिफल : वृष- धन आर्जन, सिंह- केही झमेला

  • ३. राशिफल : कन्या- रचनामा रुचि, वृश्‍चिक- व्यावसायिक यात्रा

  • ४. राशिफल : सिंह- आकस्मिक लाभ, धनु- मनमा सन्तुष्‍टि

  • ५. झटारो : बडका भलमन्साको ‘वर्ष पुरुष’ अवतार !

  • ६. राशिफल : तुला- शुभचिन्तकको साथ, मकर- आकस्मिक खर्च

  • ७. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धनलाभ

  • ८. राशिफल : वृष- विजय, तुला- भाग्योन्‍नति

  • ९. थाइल्यान्डमा चारतले भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु, १६ घाइते

  • १०. विश्‍व घटना : अफ्रिका महादेशकै पहिलो बुलेट ट्रेन

ट्राफिक कारबाहीबाट मुस्ताङमा करिब १३ लाख राजस्व सङ्कलन


    Avatar photo
शुक्रबार, मङि्सर ०५, २०८३ मा प्रकाशित

मुस्ताङ- मुस्ताङमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार २७० सवारीसाधनलाई कारबाही गर्दा रु १२ लाख ९६ हजार ५०० राजस्व सङ्कलन भएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतका अनुसार साउनदेखि कात्तिकसम्म बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ भित्रिएका सवारीसाधनलाई ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा कारबाही गर्दा उक्त राजस्व सङ्कलन भएको हो ।

कार्यालयका अनुसार साउनमा २९५ सवारीसाधनलाई कारबाही गर्दा रु तीन लाख सात हजार ५००, भदौमा ४७५ सवारीसाधनलाई कारबाही गर्दा रु चार लाख ९० हजार, असोजमा १६२ सवारीसाधनलाई कारबाही गर्दा रु एक लाख ६४ हजार ५०० र कात्तिकमा ३३८ सवारीसाधनलाई कारबाही गर्दा रु तीन लाख ३४ हजार ५०० राजस्व सङ्कलन भएको छ ।

भदौमा सबैभन्दा बढी सवारीसाधन कारबाहीमा परेका छन् । असोजमा बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडकखण्ड दुई सातासम्म अवरुद्ध हुँदा सवारीसाधनको आवागमन घटेकाले कारबाही र राजस्व सङ्कलन पनि कम भएको प्रहरी निरीक्षक महतले बताउनुभयो ।

मुस्ताङमा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम पालनाका लागि ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा ८६४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ । ती कार्यक्रममा उच्च हिमाली क्षेत्रमा लेक लाग्ने समस्याबाट बच्ने उपाय, ट्राफिक नियमको पालना, सवारी दुर्घटना न्यूनीकरण तथा मादक र लागुऔषध सेवन गरी सवारी चलाउनेविरुद्धको सचेतना समेटिएका छन् ।

जिल्ला ट्राफिक कार्यालय मुस्ताङमा १० जनाको दरबन्दी रहेकामा हाल नौ जना कार्यरत छन् । तीमध्ये दुई जना म्याग्दी र मुस्ताङको सिमाना घाँसा प्रहरी चेकपोस्टमा खटिएका छन् भने सात जना सदरमुकाम जोमसोममा ट्राफिक व्यवस्थापनमा परिचालित छन् । पर्यटकीय याममा कागबेनी र मुक्तिनाथ क्षेत्रमा समेत ट्राफिक प्रहरी परिचालन गरिने प्रहरी निरीक्षक महतले बताउनुभयो ।

शुक्रबार, मङि्सर ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाढीपीडितलाई राहत वितरण र पुनस्र्थापनाको काममा तीव्रता दिन सञ्चारमन्त्री डा तिमिल्सिनाको आग्रह
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
लागुऔषधसहित १७ जना पक्राउ
जुवाको खालबाट २५ जना पक्राउ
नेपालगञ्जमा रगत अभाव
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले

भर्खरै

  • १.
    बाढीपीडितलाई राहत वितरण र पुनस्र्थापनाको काममा तीव्रता दिन सञ्चारमन्त्री डा तिमिल्सिनाको आग्रह

  • २.
    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • ३.
    लागुऔषधसहित १७ जना पक्राउ

  • ४.
    जुवाको खालबाट २५ जना पक्राउ

  • ५.
    नेपालगञ्जमा रगत अभाव

  • ६.
    ट्राफिक कारबाहीबाट मुस्ताङमा करिब १३ लाख राजस्व सङ्कलन

  • ७.
    सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले

  • ८.
    चितवनमा धान उत्पादन आठ प्रतिशतले वृद्धि

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.