• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, मङि्सर ०५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाढीपीडितलाई राहत वितरण र पुनस्र्थापनाको काममा तीव्रता दिन सञ्चारमन्त्री डा तिमिल्सिनाको आग्रह

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

लागुऔषधसहित १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

नेपालगञ्जमा रगत अभाव

ट्राफिक कारबाहीबाट मुस्ताङमा करिब १३ लाख राजस्व सङ्कलन

सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले

चितवनमा धान उत्पादन आठ प्रतिशतले वृद्धि

पर्यटनको नयाँ ‘ब्राण्ड’ बन्दै बाँके निकुञ्ज

लोकप्रिय समाचार

  • १. राशिफल : मेष- प्रतिष्‍ठा प्राप्ति, मकर- धन आर्जन

  • २. राशिफल : वृष- धन आर्जन, सिंह- केही झमेला

  • ३. राशिफल : कन्या- रचनामा रुचि, वृश्‍चिक- व्यावसायिक यात्रा

  • ४. राशिफल : सिंह- आकस्मिक लाभ, धनु- मनमा सन्तुष्‍टि

  • ५. झटारो : बडका भलमन्साको ‘वर्ष पुरुष’ अवतार !

  • ६. राशिफल : तुला- शुभचिन्तकको साथ, मकर- आकस्मिक खर्च

  • ७. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धनलाभ

  • ८. राशिफल : वृष- विजय, तुला- भाग्योन्‍नति

  • ९. थाइल्यान्डमा चारतले भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु, १६ घाइते

  • १०. विश्‍व घटना : अफ्रिका महादेशकै पहिलो बुलेट ट्रेन

चितवनमा धान उत्पादन आठ प्रतिशतले वृद्धि


    Avatar photo
शुक्रबार, मङि्सर ०५, २०८३ मा प्रकाशित

चितवन- जिल्लामा धान उत्पादनमा आठ प्रतिशतले वृद्धि भएको छ । जिल्लामा धान उत्पादनको क्षेत्रफल घटे पनि उत्पादन भने बढेको छ ।

जिल्ला कृषि बिकास कार्यालय, चितवनका अर्थविज्ञ निर्मल पौडेलका अनुसार गत वर्षको तुलनमा यस वर्ष ५६ हेक्टर क्षेत्रफल जग्गामा धानखेती कम भए पनि उत्पादन भने बढेको हो । धान लगाउने जमिनमा सुन्तला, कागती र तरकारीखेती गरेकाले क्षेत्रफल घटेको हो ।

गत वर्ष २७ हजार ३२४ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । यस वर्ष २७ हजार २६८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । यस वर्ष एक लाख ४७ हजार २५२ दशमलव ३३ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष एक लाख ३५ हजार ५७६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

जिल्लामा सावा मन्सुली, राम, सावित्री, हर्दिनाथ ५, सावा सव १, गंगोत्री, ताइचुङ, हर्दिनाथ ६, काँशीनाथ, मक्कावाला, कुवेर, कावेरी, गोरखनाथ, एमपिआर ५०५ लगायतका जातको धानखेती गरिएको थियो ।

यस वर्ष जिल्लामा धानखेतीका लागि उपयुक्त वातावरण बन्नु र रोगको सङ्क्रमण कम रहेका कारण उत्पादन वढेको उहाँले बताउनुभयो ।

उहाँले अनुसार यस वर्ष मौसमले साथ दिएको, किसानले समयमा मल प्राप्त गरेको, किसानले धानखेती समयमा भित्र्याउन सकेका कारण उत्पादन बढेको बताउनुभयो ।

शुक्रबार, मङि्सर ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाढीपीडितलाई राहत वितरण र पुनस्र्थापनाको काममा तीव्रता दिन सञ्चारमन्त्री डा तिमिल्सिनाको आग्रह
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
लागुऔषधसहित १७ जना पक्राउ
जुवाको खालबाट २५ जना पक्राउ
नेपालगञ्जमा रगत अभाव
ट्राफिक कारबाहीबाट मुस्ताङमा करिब १३ लाख राजस्व सङ्कलन

भर्खरै

  • १.
    बाढीपीडितलाई राहत वितरण र पुनस्र्थापनाको काममा तीव्रता दिन सञ्चारमन्त्री डा तिमिल्सिनाको आग्रह

  • २.
    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • ३.
    लागुऔषधसहित १७ जना पक्राउ

  • ४.
    जुवाको खालबाट २५ जना पक्राउ

  • ५.
    नेपालगञ्जमा रगत अभाव

  • ६.
    ट्राफिक कारबाहीबाट मुस्ताङमा करिब १३ लाख राजस्व सङ्कलन

  • ७.
    सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले

  • ८.
    चितवनमा धान उत्पादन आठ प्रतिशतले वृद्धि

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.