• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, असोज २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ

उपत्यका छाड्ने यात्रुको चाप उच्च

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’

सुनचाँदीको मूल्य क्रमशः घट्दै

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

पाकिस्तानमा रेल दुर्घटना, चार जनाको मृत्यु

रास्वपा नेता खगेन्द्र सुनार निलम्बित: आर्थिक लेनदेन र महिला दुर्व्यवहारको आरोपमा आन्तरिक छानबिन सुरु

अवरूद्ध गलकोट–ताराखोला सडक सञ्चालन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- आकस्मिक लाभ, सिंह- यात्राको योग

  • २. राशिफल : कन्या- आकस्मिक लाभ, मकर- मनमा हर्ष

  • ३. राशिफल : तुला- भाग्योदय, कुम्भ- मनोरञ्‍जन

  • ४. राशिफल : कर्कट- लामो यात्रा, मीन- मान-सम्मान

  • ५. झटारो : मध्यराति खटियाबाटै समातिए बडका भलमन्सा !

  • ६. राशिफल : वृष- एक्लोपनको अनुभूति, सिंह- पदोन्‍नति

  • ७. राशिफल : तुला- मातृधन लाभ, धनु- इच्छाशक्ति बढ्ने

  • ८. सुदूरपश्चिममा बजेट शून्यता कायमै, अध्यादेशको तयारी नगर्न कांग्रेसको चेतावनी

  • ९. राशिफल : कर्कट- धन लाभ, मीन- दाम्पत्य सुख

  • १०. बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ


    Avatar photo
मङ्गलबार, असोज २७, २०८३ मा प्रकाशित

काठमाडौँ- काठमाडौँ उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’का क्रममा ९८ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार असोज २६ गतेदेखि २७ गते बिहान ६ः०० बजेसम्म सञ्चालन गरिएको उक्त अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये ७६ पुरुष र ११ महिला रहेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, सार्वजनिकस्थल तथा यातायातका सवारीसाधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात गर्ने, होहल्ला तथा हुलहुज्जत गर्ने, दुव्र्यवहार गर्ने, चोरी, लुटपाट, बिचौलियाको गतिविधि र गुण्डागर्दीजस्ता आपराधिक कार्यमा संलग्न व्यक्तिलाई लक्षित गरी अभियान सञ्चालन गरिएको हो ।

जिल्ला प्रहरी परिसरका अनुसार विभिन्न मुद्दामा अदालतबाट दण्ड तथा सजाय तोकिएका नौ जना कसुरदार र चालु मुद्दामा फरार रहेका सात जना प्रतिवादीसमेत पक्राउ परेका छन् ।

पक्राउ परेका व्यक्तिमाथि थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

मङ्गलबार, असोज २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

उपत्यका छाड्ने यात्रुको चाप उच्च
पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’
सुनचाँदीको मूल्य क्रमशः घट्दै
सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल
पाकिस्तानमा रेल दुर्घटना, चार जनाको मृत्यु

भर्खरै

  • १.
    प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ

  • २.
    उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ३.
    पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

  • ४.
    संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’

  • ५.
    सुनचाँदीको मूल्य क्रमशः घट्दै

  • ६.
    सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

  • ७.
    पाकिस्तानमा रेल दुर्घटना, चार जनाको मृत्यु

  • ८.
    रास्वपा नेता खगेन्द्र सुनार निलम्बित: आर्थिक लेनदेन र महिला दुर्व्यवहारको आरोपमा आन्तरिक छानबिन सुरु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.