• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज २२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आज के छ भाउ डलर-युरोको ?

विश्‍व घटना : कश्मीर भूकम्पमा गयो ८६ हजारको ज्यान

राशिफल : वृष- आकस्मिक लाभ, सिंह- यात्राको योग

युक्रेनमा रुसी हमलामा आठ जनाको मृत्यु

पूर्व प्रथम महिला राजापाक्ष पक्राउ

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा १७ जनाको मृत्यु

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

रूपपुर आणविक संयन्त्रप्रति आशा र चिन्ता

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- टाढाको यात्रा, मीन- कीर्तिमान

  • २. राशिफल : कर्कट- विजय, मीन- मनग्य फाइदा

  • ३. झटारो : संयुक्त राष्‍ट्रसंघमा ताली ब्रिगेड !

  • ४. राशिफल : कन्या- आकस्मिक लाभ, मकर- मनमा हर्ष

  • ५. राशिफल : कन्या- प्रतिस्पर्धामा विजयी, मकर- कामबाट फुर्सद

  • ६. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धन लाभ

  • ७. राशिफल : वृष- सुख प्राप्ति, सिंह- बिनाप्रतिस्पर्धा फाइदा

  • ८. राशिफल : वृष- आकस्मिक लाभ, सिंह- यात्राको योग

  • ९. विश्‍व घटना : संसारकै महँगो रक्सी, मूल्य ११ लाख डलर

  • १०. विश्‍व घटना : ८० हजार वर्षपछि देखियो पुछ्रेतारा !

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु


    Avatar photo
मङ्गलबार, असोज २०, २०८३ मा प्रकाशित

अबुजा-  नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा भएको सैन्य विमान दुर्घटनामा विमानमा सवार ३२ जनाको निधन भएको पुष्टि गर्नुभएको छ।

उड्डयन तथा एरोस्पेस विकासमन्त्री फेस्टस केयामोका अनुसार २५ जना यात्रु र सात जना चालक दलका सदस्य सवार रहेको उक्त सैन्य विमान ओन्डो राज्यको नदी किनारमा अवस्थित इग्बोकाडा समुदायको नौसैनिक आधार नजिक दुर्घटनाग्रस्त भएको हो।

राष्ट्रपति टिनुबुले जारी गर्नुभएको छुट्टै विज्ञप्तिमा यो सशस्त्र बल तथा सम्पूर्ण राष्ट्रका लागि अत्यन्तै दुःखद् क्षण भएको बताउनुभएको छ। उहाँले दुर्घटनामा ज्यान गुमाउनुभएका वायुसेनाका सदस्यहरूको बलिदान कहिल्यै बिर्सन नसकिने उल्लेख गर्नुभएको छ।

नाइजेरियाली वायुसेनाका अनुसार सुरुमा हेलिकोप्टर भएको अनुमान गरिएको उक्त विमान दुई इन्जिनयुक्त टर्बोप्रप विमान रहेको पुष्टि भएको छ। उक्त विमान दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ नियमित उडानमा रहेका बेला दुर्घटनामा परेको हो।

राष्ट्रपति टिनुबुले दुर्घटनापछि तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गर्नुभएकोमा वायुसेनाको प्रशंसा गर्नुभएको छ।

मङ्गलबार, असोज २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज के छ भाउ डलर-युरोको ?
विश्‍व घटना : कश्मीर भूकम्पमा गयो ८६ हजारको ज्यान
राशिफल : वृष- आकस्मिक लाभ, सिंह- यात्राको योग
युक्रेनमा रुसी हमलामा आठ जनाको मृत्यु
पूर्व प्रथम महिला राजापाक्ष पक्राउ
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा १७ जनाको मृत्यु

भर्खरै

  • १.
    आज के छ भाउ डलर-युरोको ?

  • २.
    विश्‍व घटना : कश्मीर भूकम्पमा गयो ८६ हजारको ज्यान

  • ३.
    राशिफल : वृष- आकस्मिक लाभ, सिंह- यात्राको योग

  • ४.
    युक्रेनमा रुसी हमलामा आठ जनाको मृत्यु

  • ५.
    पूर्व प्रथम महिला राजापाक्ष पक्राउ

  • ६.
    नाइजेरियामा बन्दुकधारीको आक्रमणमा १७ जनाको मृत्यु

  • ७.
    कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

  • ८.
    रूपपुर आणविक संयन्त्रप्रति आशा र चिन्ता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.