• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, असोज १८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुनचाँदीको मूल्य घट्यो

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : सिक्किमको त्यो भयानक बाढी

राशिफल : वृष- सुख प्राप्ति, सिंह- बिनाप्रतिस्पर्धा फाइदा

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

पूर्वी अफगानिस्तानमा सडक दुर्घटनाः दुई जनाको मृत्यु, १३ घाइते

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- टाढाको यात्रा, मीन- कीर्तिमान

  • २. राशिफल : तुला- भाग्योदय, कन्या- विजय

  • ३. राशिफल : वृष- अन्‍न र धन लाभ, सिंह- मन अशान्त

  • ४. राशिफल : कन्या- प्रतिस्पर्धामा विजयी, मकर- कामबाट फुर्सद

  • ५. राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ६. राशिफल : कर्कट- लामो यात्रा, मीन- व्यापारबाट फाइदा

  • ७. झटारो : संयुक्त राष्‍ट्रसंघमा ताली ब्रिगेड !

  • ८. राशिफल : वृष- सुख प्राप्ति, सिंह- बिनाप्रतिस्पर्धा फाइदा

  • ९. नदीले क्रुजसिप बगाएर पुलमा अड्काएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

  • १०. राष्‍ट्र संघमा बालेन : के सपारे, के बिगारे ?

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना : ६ जनाको मृत्यु, १० जना घाइते


    Avatar photo
शनिबार, असोज १७, २०८३ मा प्रकाशित

नवलपरासी- पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

नेपालगञ्जबाट काठमाडौं जादैगरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको प्रहरीले जनाएको छ।

बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा ६ जनाको मृत्यु भएको, १० जना घाइते भएको र २ जना सकुशल रहेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमध्ये जाजरकोट भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। अन्य पाँच मृतकको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा गोरखा–९ का ३० वर्षीय हरिशरण थापा, अछाम मंगलसेन–६ का २८ वर्षीय तेजेन्द्रप्रसाद भण्डारी, बर्दिया ठाकुरबाबा–१ की २० वर्षीया आकृती, बाजुरा स्वामीकार्तिक–५ का ३२ वर्षीय पवन बुढा, बर्दिया राजापुर–९ का २८ वर्षीय सञ्जय थारु, बाजुरा स्वामीकार्तिक–१ का २५ वर्षीय प्रेम बम, ललितपुर कुञ्ज्योसोम–५ का २९ वर्षीय अनोज खत्री, बर्दिया बाँसगढी–७ का ३६ वर्षीय लालबहादुर कार्की, बाँके नेपालगञ्ज–१६ का ४८ वर्षीय अस्लाम भगवान र सल्यान बनगाड कुपिण्डे–१ का २१ वर्षीय अनिल बुढाथोकी रहेका छन्।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाएको जनाएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शनिबार, असोज १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनचाँदीको मूल्य घट्यो
गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : सिक्किमको त्यो भयानक बाढी
राशिफल : वृष- सुख प्राप्ति, सिंह- बिनाप्रतिस्पर्धा फाइदा
दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

भर्खरै

  • १.
    सुनचाँदीको मूल्य घट्यो

  • २.
    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

  • ३.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ४.
    विश्‍व घटना : सिक्किमको त्यो भयानक बाढी

  • ५.
    राशिफल : वृष- सुख प्राप्ति, सिंह- बिनाप्रतिस्पर्धा फाइदा

  • ६.
    दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

  • ७.
    पूर्वी अफगानिस्तानमा सडक दुर्घटनाः दुई जनाको मृत्यु, १३ घाइते

  • ८.
    बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.