• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

यी जिल्ला, जहाँ माओवादी ‘शून्य’


    Avatar photo
बुधबार, जेठ ११, २०७९ मा प्रकाशित

काठमाडौँ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम करिब सम्पन्न भइसकेको छ । सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेस सबैभन्दा धेरै पालिकामा जित हात पार्दै पहिलो पार्टी बनेको छ ।

Advertisement

नेपाली कांग्रेसले हालसम्म ३२५ स्थानमा मेयर तथा अध्यक्ष पदमा जित हात पार्दै तीन स्थानमा अग्रता लिइरहेको छ । यस्तै, २९८ पालिकामा उपमेयर तथा उपाध्यक्षमा जित हात पारेको छ ।

दोस्रो स्थानमा रहेको नेकपा एमालेले अहिलेसम्म २०३ पालिकामा मेयर तथा अध्यक्षमा जितेको छ । उपमेयर तथा उपाध्यक्षमा भने २३६ स्थानमा जितेको छ । अहिले ३ स्थानको एमालेले अग्रता कायम राखेको छ ।

सत्ता गठबन्धन गरी चुनावी तालमेल गरेको नेकपा माओवादी केन्द्र देशको तेस्रो ठूलो दल बनेको छ । पहिलेको तुलनामा धेरै सुधार गर्दै केही बढी स्थानमा जित हात पारेको माओवादीले कूल १२१ पालिकामा मेयर तथा अध्यक्ष पदमा जित हात पारेको छ ।

यस्तै, १२६ पालिकामा माओवादीले उपमेयर तथा उपाध्यक्ष जितेको छ । तर, माओवादीले करिब दुई दर्जन जिल्लाका कुनै पनि पालिकामा नेतृत्व हासिल गर्न सकेन ।

जसमा पश्चिमी जिल्लामाहरूको तुलनामा पूर्वी जिल्लाहरूमा माओवादी कमजोर देखिएको छ । यस्तै, माओवादीले काठमाडौँ उपत्यकाका कुनै पनि पालिकाको प्रमुख पद पाउन सकेन । तर, केही स्थानमा उपप्रमुख पद र वडाहरूमा जित हात पारेको छ ।

माओवादी केन्द्रले शून्य भएका जिल्लाहरू
१, पर्वत
२, अर्घाखाची
३, कास्की
४, मुस्ताङ
५, मनाङ
६, स्याङ्जा
७, नवरपरासी पूर्व
८, लमजुङ
९, रसुवा
१०, पर्सा
११, काठमाडौँ
१२, ललितपुर
१३, भक्तपुर
१४, महोत्तरी
१५, धनुषा
१६, सुनसरी
१७, मोरङ
१८, झापा
१९, इलाम
२०, धनकुटा
२१, संखुवासभा
२२, तेह्रथुम

  • माओवादी
बुधबार, जेठ ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

देशभर उत्साहपूर्वक मतदान
मेलम्ची खानेपानी बन्द हुनसक्ने
आज र भोलि काठमाण्डौका यी ठाउँमा हुने विद्युत् सेवा अवरुद्ध
चितवन राष्ट्रिय निकुञ्जमा करिब तीन लाख पर्यटकले भ्रमण गरे
बारा, चितवन र तनहुँमा मतदान शुरु
उपनिर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन्?

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.