• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

राष्ट्रपतिबाट पशुपतिमा पूजाआराधना

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

राष्ट्रपतिबाट बाढी प्रभावित क्षेत्र रसुवाको निरीक्षण


    Avatar photo
सोमबार, भदौ २२, २०८३ मा प्रकाशित

रसुवा- राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवास्थित भोटेकोशी बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ ।

Advertisement

उहाँले रसुवागढी, टिम्मुरे, घट्टेखोला, स्याफ्रुबँेसी, हाकुबँेसी, मैलुङ, कैदलटार, पैहे्रबँेसी, बेत्रावती तथा माथिल्लो त्रिशूली थ्री ‘ए’ र ‘बी’लगायत बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभयो ।

अवलोकनपछि राष्ट्रपति पौडेलले सदरमुकाम धुन्चेमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे तथा नेपाली सेनाको छ नम्बर वाहिनीपति उज्ज्वल विक्रम राणासँग प्रभावित क्षेत्रमा भइरहेको खोजी, उद्धार र राहतका कार्यका विषयमा जानकारी लिनुभयो ।

त्यस क्रममा उहाँले खोजी, उद्धार र राहतका कार्यक्रमलाई थप प्रभावकारीसहित निरन्तरता दिन निर्देशन दिनुभएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो ।

यसैबीच, रसुवा बाढीपछि जिल्लाका विभिन्न क्षेत्रबाट १६९ वटा शव सङ्कलन गरी व्यवस्थापनका लागि नुवाकोटमा पठाइएको जानकारी दिइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दू्रवप्रसाद आचार्यका अनुसार, जिल्लाबाट उद्धार गरिएका एक हजार ८५ जनालाई नुवाकोटको विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ । बाढीमा परी जिल्लाका हालसम्म एक हजार ३६५ स्थानीय, अन्य ठाउँका एक हजार १६०, विदेशी पर्यटक २६४, बङ्ैकका कर्मचारी २६, सरकारी कर्मचारी ७९, नेपाली सेना २७, नेपाल प्रहरी २८ र सशस्त्र प्रहरी बलका १३ जना सकल दर्जा सम्पर्कविहीन छन् ।

उक्त बाढीले जिल्ला ११ वटा विद्यालय, २८ वटा सरकारी तथा सार्वजनिक भवन, एक हजार ५०० निजी घर, १५ वटा बैंक, एउटा पेट्रोल पम्प, आठ वटा जलविद्युत् आयोजना, ६ वटा पक्की पुल, आठ वटा बेलीब्रिज, १० वटा झोलुङ्गे पुल र ४१ किमी सडक पूर्ण रुपमा क्षति भएको थियो । घाइतेको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सोमबार, भदौ २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला
सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

भर्खरै

  • १.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • २.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ३.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ४.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ५.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ६.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ७.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

  • ८.
    ह्यारी–मेघनको शाही हैसियत यथावत्

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.