• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुनचाँदीको मूल्यमा वृद्धि

फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

विश्‍व घटना : सामाजिक सञ्‍जाल बन्द गर्ने ओली सरकारको निर्णयले निम्त्यायो बितण्डा

राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

लोकप्रिय समाचार

  • १. विपत्तिमा धनगढीका निजी अस्पतालको उदारता, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लाखौँ सहयोग

  • २. बड्का भलमन्साको विलाप !

  • ३. सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन पनेरुको प्यानलनै विजयी

  • ४. राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

  • ५. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • ६. नेपाल–भारत मैत्री संघको सहयोगमा ९० दिने सिलाइ–कटाइ तालिम सम्पन्न

  • ७. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धनलाभ

  • ८. राशिफल : मेष- दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • ९. राशिफल : तुला- भाग्योन्‍नती, वृश्‍चिक- शत्रु परास्त

  • १०. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

समवेदना व्यक्त गर्न पाकिस्तानी प्रधानमन्त्री पुगे नेपाली दूतावास


    Avatar photo
बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित

काठमाडौं- भोटेकोशी बाढीबाट नेपालका भएको जनधनको अपुरणीय क्षतिप्रति समवेदना व्यक्त गर्न पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ बिहीबार इस्लामावादस्थित नेपालको दूतावासमा पुगेका छन्।

Advertisement

प्रधानमन्त्री शरिफले पाकिस्तानका लागि नेपालकी राजदूत रिता धितालसँग भेटेर बाढीबाट भएको अपुरणीय क्षतिप्रति समवेदना व्यक्त गरे। र, दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरे।

प्रधानमन्त्री शरिफका साथमा सूचना मन्त्री अताउल्लाह तरार, प्रधानमन्त्रीका विशेष सल्लाहकार सैयद तारिक फातेमी, विदेश सचिव अन्ना बलोचलगायत अधिकारीहरू पनि दूतावास पुगेका थिए।

आफ्नो शोक सन्देशमा प्रधानमन्त्री शरिफले नेपाल सरकार र नेपाली जनता तथा यस त्रासदीमा आफ्ना प्रियजनहरू गुमाएका परिवारहरू प्रति पाकिस्तानको तर्फबाट गहिरो सहानुभूति व्यक्त गरेका छन्। र, पाकिस्तान यस विपदको घडीमा नेपाल र नेपाली जनताको साथमा खडा गरेको दोहो¥याए।

त्यस अवसरमा यस साताको अन्तिमसम्ममा नेपालमा चलिरहेको उद्धार र राहत कार्यका लागि पाकिस्तानले आकस्मिक राहत नेपाल पठाउँदै गरेको जानकारी पनि प्रधानमन्त्री शरिफले राजदूत धिताललाई गराए। नेपालका साहसी नागरिकहरू यस त्रासदीबाट छिट्टै मजबुत भएर खडा हुने आशा पनि उनले व्यक्त गरे।

नेपाल र पाकिस्तानबीच लामो समयदेखि भाइचाराको सम्बन्ध रहेको उल्लेख गर्दै उनले दुवै मुलुक एकअर्काको विपत्तिको समयमा एकसाथ खडा हुँदै आएको स्मरण गरे।

राजदूत धितालले प्रधानमन्त्री शरिफलाई उनको मायालु र भरोसायोग्य शब्दहरूका लागि धन्यवाद दिइन्। र, भनिन्, ‘नेपालका नागरिकहरूले यस विषयलाई लामो समयसम्म याद राख्नेछन्।’

बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनचाँदीको मूल्यमा वृद्धि
फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै
जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने
ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

भर्खरै

  • १.
    सुनचाँदीको मूल्यमा वृद्धि

  • २.
    फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

  • ३.
    डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

  • ४.
    जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

  • ५.
    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

  • ६.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ७.
    त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

  • ८.
    विश्‍व घटना : सामाजिक सञ्‍जाल बन्द गर्ने ओली सरकारको निर्णयले निम्त्यायो बितण्डा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.