• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, साउन १३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

हसिनाको स्वदेश फर्किने घोषणा

इराकमा अमेरिका–साउदीको सयुक्त आक्रमण कम्तीमा दश जनाको मृत्यु : स्रोत

प्राकृतिक स्रोतमा आधारित कच्चा वस्तुमै सीमित सुदूरपश्चिमको व्यापार

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

लागुऔषधसहित काठमाडौँको गाङखेलबाट तीन जना पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ४. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ५. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ६. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

इराकमा अमेरिका–साउदीको सयुक्त आक्रमण कम्तीमा दश जनाको मृत्यु : स्रोत


    Avatar photo
बुधबार, साउन १३, २०८३ मा प्रकाशित

संयुक्त राष्ट्रसङ्घ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले वेस्ट ब्याङ्क क्षेत्रमा इजरायली बासिन्दाहरूले प्यालेस्टिनी समुदायहरू विरुद्ध गरेको आक्रमणको निन्दा गर्नु भएको छ ।

Advertisement

महासचिव गुटेरेसले कब्जा गरिएको वेस्ट ब्याङ्कमा प्यालेस्टिनी समुदायहरू विरुद्ध त्यस क्षेत्रमा बस्दै आएका इजरायली नागरिकले गरेको आक्रमणको निन्दा गर्नु भएको हो । इजरायली आक्रमणका क्रममा दुई वटा मस्जिदहरूमा आगलागी, निजी सम्पत्तिको तोडफोड र प्यालेस्टिनी नागरिकलाई लक्षित गरी आक्रमणहरू भएको गुटेरेसका उप प्रवक्ता फरहान हकले बताउनु भएको छ ।

धार्मिक स्थलहरू विरुद्धको आक्रमणहरू घृणित र अस्वीकार्य भएको उल्लेख गर्दै द्वन्द्वको कारण पहिले देखि नै अस्थिर अवस्थामा रहेको यस क्षेत्रमा थप द्वन्द्व भड्काउने जोखिम बढेको हकले उल्लेख गर्नु भएको छ । महासचिव गुटेरेसले आक्रमणका जिम्मेवार व्यक्तिहरूलाई यथा सिग्र पहिचान गरी अन्तर्राष्ट्रिय कानून अन्तर्गत इजरायलको दायित्व अनुरूप जवाफदेही बनाउन आह्वान गर्नु भएको छ ।

गुटेरेसले इजरायली अधिकारीहरूलाई प्यालेस्टिनीहरू र उनीहरूको सम्पत्ति, धार्मिक स्थलहरू लगायत थप आक्रमणहरू रोक्न र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न तत्काल र प्रभावकारी उपायहरू अपनाउन आह्वान गरेको हकले पुष्टि गर्नु भएको छ ।

महासचिवले सबै पक्षलाई अधिकतम संयमता अपनाइ थप तनाव रोक्न र शान्ति पुनःस्र्थापना गर्न तत्काल कदम चाल्न आग्रह गरेको उहाँले बताउनुभएको छ ।

पछिल्लो समयमा वेस्ट ब्याङ्क क्षेत्रमा बसोबास गर्ने इजरायली नागरिकहरुले त्यस क्षेत्रमा बसाबास गर्ने प्यालेस्टिनी समुदायहरू माथि चरम हिंसाको नयाँ लहर सुरु भएको जनाइएको छ ।

शुक्रबार, नब्लुसको दक्षिणपश्चिममा भएको हिंसात्मक घटनामा चार जना प्यालेस्टिनी र दुई जना इजरायली नागरिकको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ भने प्यालेस्टिनी सम्पत्तिमा ठुलो क्षति भएको मध्य पूर्व शान्ति प्रक्रियाका लागि बाधक बनेको संयुक्त राष्ट्रसङ्घका उप विशेष संयोजक रमिज अलक्बरोभले मङ्गलबार सुरक्षा परिषद्मा बताउनु भएको छ ।

नब्लस नजिकै शुक्रबार भएकोको घटना पछि इजरायलले वेस्ट ब्याङ्क क्षेत्रमा ठूलो मात्रामा गिरफ्तारी अभियान सुरु गरी कम्तिमा ८० जना प्यालेस्टिनीहरूलाई हिरासतमा लिएको जनाइएको छ ।

मिडिया रिपोर्टका अनुसार आइतबार इजरायली बासिन्दाहरूले वेस्ट ब्याङ्कका प्यालेस्टिनी गाउँहरूमा आक्रमण गर्नुका साथै दुई वटा मस्जिदहरूमा आगो लगाएको जनाइएको छ ।

बुधबार, साउन १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु
हसिनाको स्वदेश फर्किने घोषणा
प्राकृतिक स्रोतमा आधारित कच्चा वस्तुमै सीमित सुदूरपश्चिमको व्यापार
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु
जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

भर्खरै

  • १.
    कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

  • २.
    हसिनाको स्वदेश फर्किने घोषणा

  • ३.
    इराकमा अमेरिका–साउदीको सयुक्त आक्रमण कम्तीमा दश जनाको मृत्यु : स्रोत

  • ४.
    प्राकृतिक स्रोतमा आधारित कच्चा वस्तुमै सीमित सुदूरपश्चिमको व्यापार

  • ५.
    सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

  • ६.
    एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

  • ७.
    जापानमा शक्तिशाली भूकम्प, १३ जनाको मृत्यु

  • ८.
    लागुऔषधसहित काठमाडौँको गाङखेलबाट तीन जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.