• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

विश्‍व घटना : संसारकै लामो नङ काटियो


    Avatar photo
आइतबार, असार २८, २०८३ मा प्रकाशित

काठमाडौं- आज १२ जुलाई। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिनलाई संसारभर सम्झना दिलाउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९२०- मस्को शान्ति सन्धिमा हस्ताक्षर

सन् १९२० मा आजकै दिन मस्को शान्ति सन्धिमा हस्ताक्षर भएको थियो। तत्कालीन सोभियत संघ र लिथुवानियाबीच उक्त सन्धि भएको थियो। उक्त सन्धिले लिथुवानियाको तटस्थता र सोभियत सेनालाई पोल्यान्ड पुग्‍ने मार्ग तय गरेको थियो।

– सन् १९७५- साओ टोमे एन्ड प्रिन्सिपलाई स्वतन्त्रता

अफ्रिकाको टापु मुलुक साओ टोमे एन्ड प्रिन्सिपले आजकै दिन पोर्चुगलबाट स्वतन्त्रता प्राप्त गरेको थियो। उक्त टापु मुलुक १६ औं शताब्दीमा पोर्चुगिजहरूले नै पत्ता लगाएका थिए। र, त्यसयता निरन्तर पोर्चुगलको अधीनमा थियो। पोर्चुगिजहरूले त्यहाँ २०० वर्षभन्दा बढी समय दास बनाइएका स्थानीय बासिन्दालाई उखु, कफी र कोकोवाको उत्पादनमा लगाएका थिए। दासत्वबाट मुक्तिपछि उक्त टापु मुलुकको पहिलो राष्‍ट्रपति म्यानुएल पिन्टो डा कोस्टा बनेका थिए।

– सन् २०१८- चीनको फ्याक्ट्री विष्‍फोटमा मारिए १९

सन् २०१८ मा आजकै दिन चीनको एक रसायन प्लान्ट विष्‍फोटमा १९ जनाको ज्यान गएको थियो। सिचुवान प्रान्तको जियांगन काउन्टीमा उक्त घटना भएको थियो।

– सन् २०१८- संसारकै लामो नङ काटियो

सन् २०१८ मा आजकै दिन त्यतिबेलाको संसारकै लामो मानिएको नङ काटिएको थियो। भारतीय नागरिक श्रीधर चिल्लालले ६६ वर्षसम्म पालेर बायाँ हातको औंलामा हुर्केको नङ काटेका थिए। त्यतिबेला उनको नङ ९०९.२ सेन्टिमिटर लामो थियो।

– सन् २०२१- आगलागीमा मारिए कोभिडका बिरामी

सन् २०२१ मा आजकै दिन कोभिड-१९ महामारीको उपचारका लागि अस्पतालमा राखिएका बिरामीको आगलागीमा परी ज्यान गएको थियो। इराकको नासिरिया शहरस्थित अस्पतालमा उक्त घटना भएको थियो।

– सन् २०२५- न्यू क्यालेडोनियालाई बनाइयो फ्रान्सको प्रान्त

सन् २०२५ मा आजकै दिन क्यू क्यालेडोनियालाई फ्रान्सको एक राज्य बनाइएको थियो। अस्ट्रेलियाबाट १२ सय किलोमिटर पूर्वमा पर्ने यो टापुलाई आधिकारिक रूपमा फ्रान्सको एक राज्य बनाइएको हो। लामो समयदेखि यो फ्रान्सको ओभरसिज टेरिटोरी रहँदै आएको छ।

आइतबार, असार २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.