• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

पहिलो चुनावमै नेकपा एसले जित्यो यी पालिकामा प्रमुख–उपप्रमुख


    Avatar photo
शनिबार, जेठ ०७, २०७९ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले हालसम्म १७ वटा पालिकामा प्रमुख पद जितेको छ ।

Advertisement

पछिल्लो मत परिणामअनुसार नेकपा एसले हेटौँटा उपमहानगरसहित १७ वटा पालिकामा प्रमुख पद जितेको हो । यस्तै, उपप्रमुख पदमा २० स्थानमा विजयी भएका छन् ।

नेकपा एसले विजयी प्राप्त गरेका पालिका प्रमुख र उपप्रमुखहरू

१, कपुरकोट गाउँपालिका, सल्यान – दुर्गा पुन
२, खाँडाचक्र नगरपालिका, कालिकोट – कमल शाही
३, छार्काताङसोङ गाउँपालिका, डोल्पा – सेनाङ गुरुङ
४, काइके गाउँपालिका, डोल्पा – अंगद कुमार राना
५, धुनीबेँसी नगरपालिका, धादिङ – बालकृष्ण आचार्य
६, राजदेबी नगरपालिका, रौतहट – भिखारी यादव
७, तामाकोसी गाउँपालिकाको,दोलखा– प्रोण प्रताप केसि
८, उदयपुरगढी गाउँपालिका, उदयपुर – मान बहादुर केछप्की मगर
९, रौतहटको गौर नगरपालिका, रौतहट – शम्भु शाह
१०, सखुवानान्कारकट्टी गाउँपालिकाको, सिरहा– केदारनाथ यादव
११, डोल्पोबुद्ध गाउँपालिका, डोल्पा – कार्मा छोवल गुरुङ
१२, धर्म बहादुर शाही सारू गाउँपालीका मुगु
१३, शम्भुनाथ नगरपालिका सप्तरी , जितेन्द्र प्रसाद गुप्ता
१४, घोडाघोडी नपा कैलाली( खडक रावत
१५, मदन देउपुर नपा काभ्रे – तोक बहादुर वाइवा
१६, हेटौंडा उपमहानगरपालिका मकवानपुर – मिना कुमारी लामा
१७, सूर्यदय नगरपालिका इलाम – रण बहादुर राई

उप–प्रमुखहरू

१, ज्वालामुखी गाउँपालिका, धादिङ – धर्मबहादुर अर्याल
२, चौतारा साँगाचौकगढी, सिन्धुपाल्चोक – सीता थापा
३, बुङ्गल नगरपालिका, बझाङ – धन बहादुर बोहरा
४, सन्दकपुर गाउँपालिका, इलाम – हरि बहादुर लुङ्गेली
५, मेरिङदेन गाउँपालिका, ताप्लेजुङ – दुर्गाहाङ चोङहाङ
६, नौमुले गाउँपालिका, दैलेख – गंगा बहादुर शाही
७, बराहपोखरी गाउँपालिका, खोटाङ – भुवलराज राई
८, सभापोखरी गाउँपालिका, संखुवासभा – लक्ष्मी चापागाईं
९, पाँचखपन नगरपालिका, संखुवासभा – सुमुना श्रेष्ठ
१०, मादी गाउँपालिका, कास्की – देविजंग गुरुङ
११, राजदेबी नगरपालिका, रौतहट– राजकुमारी शाह
१२, बेनीघाटरोराङ गाउँपालिका, धादिङ – टापबहादुर श्रेष्ठ
१४, छबिसपाथिभेरा गाउँपालिका, बझाङ – लछिमन बोहरा
१५, डोल्पोबुद्द गाउँपालिका, डोल्पा – पेम्मा धोर्चे गु्रुङ
१६, गौर नगरपालिका, रौतहट – शैलकुमारी शाह
१७, शम्भुनाथ नगरपालिका सप्तरी – अनिता कुमारी चौधरी
१८, चन्खेली गा पा हुम्ला – प्रेम कला शाही
१९, रासकोट लमज – मणिराज बराल
२०, मुसिकोट पश्चिम रुकुम – बिमलकुमार पुन

  • गाउँपालिका
  • नेकपा एस
शनिबार, जेठ ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.