• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन १८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

नारायणगढ–मुग्लिन सडक सञ्चालन

इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

लोकप्रिय समाचार

  • १. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ३. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ७. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ८. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ९. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • १०. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

विश्‍व घटना : स्पेनमा संसारकै पुरानो वाइन


    Avatar photo
शुक्रबार, असार ०५, २०८३ मा प्रकाशित

काठमाडौं- आज १९ जुन। विश्‍व इतिहासका असंख्य घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९६४- नागरिक अधिकार ऐन अमेरिकी सिनेटबाट पारित

अमेरिकाका १८ जना सिनेटरले नश्ल, रंग, धर्म, लिंग र राष्‍ट्रीय मूलका आधारमा भेदभावविरुद्ध उक्त विधेयक अगाडि बढाएका थिए। अमेरिकाका दक्षिणी राज्यहरूमा सामाजिक समानता र जातिहरू बीच भाइचारा र एकीकरण ल्याउने उद्देश्यले उक्त विधेयक ल्याइएको थियो। २ जुलाई १९६४ मा उक्त विधेयकमाथि हस्ताक्षर गरेर कानूनको रूप दिइएको थियो।

– सन् १९८७- ईटीएको कार बम विष्‍फोटमा मारिए २१ जना

स्पेनको बार्सिलोनामा आजकै दिन ईटीएको कार बम विष्‍फोटमा परी २१ जनाको ज्यान गएको थियो। ‘युस्कादी ता अस्काटासुना (ईसीए)’ नामक बास्क पृथकतावादी संगठनले उक्त विष्‍फोट गराएको थियो।

– सन् २००२- स्टिभ फोसेटको रेकर्ड ब्रेकिङ बेलुन उडान

अमेरिकी साहसी स्टिभ फोसेटले सन् २००२ मा आजकै दिन रेकर्ड ब्रेकिङ बेलुन उडान भरेका थिए। उनले अस्ट्रेलियाको पश्‍चिमी क्षेत्र नोर्थामबाट संसार परिक्रमा गर्ने एकल उडान शुरु गरेका थिए। ३ जुलाई २००२ मा ३३ हजार १९५ किलोमिटर यात्रापछि पुनः अस्ट्रेलियाको क्‍विन्सल्यान्डमा उत्रिएका थिए।

– सन् २०१९- विश्‍वको ७ करोड जनसंख्या घरबारविहीन

सन् २०१९ मा संयुक्त राष्‍ट्र संघले एक सनसनीखेज रिपोर्ट सार्वजनिक गरेको थियो, जसमा विश्‍वको ७ करोड जनसंख्या घरबारविहीन रहेको उल्लेख थियो। उक्त जनसंख्यामध्ये कोही विभिन्‍न कारणले आफ्नो थातथलोबाट विस्थापित भएको, कसैले अन्य मुलुकमा शरण मागिरहेको र कोही शरणार्थी रहेको रिपोर्टमा उल्लेख थियो। यो ७० वर्षयताकै ठूलो संख्या भएको राष्‍ट्र संघको भनाइ थियो।

– सन् २०२४- संसारकै पुरानो वाइन

सन् २०२४ मा आजकै दिन वैज्ञानिकहरूले संसारकै पुरानो ह्वाइट वाइन फेला परेको बताएका थिए। स्पेनको कार्मोनामा ईसापूर्वको पहिलो शताब्दीमा उक्त वाइन बनाइएको दाबी वैज्ञानिकहरूको छ।

– सन् २०२४- चर्को गर्मीबाट ५५० हाजीले गुमाए ज्यान

सन् २०२४ मा हज गर्न मक्का पुगेका ५५० जनाले चर्को गर्मीका कारण ज्यान गुमाएका थिए। साउदी अरेबियाको मक्का पुगेका उनीहरूको गर्मीकै कारण ज्यान गएको थियो। त्यतिबेला मक्कामा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो।

शुक्रबार, असार ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने
शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता
‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

भर्खरै

  • १.
    सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने

  • २.
    शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

  • ३.
    परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

  • ४.
    ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

  • ५.
    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

  • ६.
    माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

  • ७.
    नारायणगढ–मुग्लिन सडक सञ्चालन

  • ८.
    इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.