काठमाडौंको वडा नम्बर ८ मा एक सय मत गणना हुँदा कांग्रेसकी सिर्जना सिंहले लिड गरेकी छन्।
Advertisement
सयमध्ये ४७ मत ल्याएर सिर्जनाले लिड गरेकी हुन्। यो वडा जयबागेश्वरी क्षेत्रमा पर्छ। सय मतगणनामा एमालेका मेयर उम्मेदवार केशव स्थापितले एक मत मात्रै पाएका छन्। दोस्रोमा स्वतन्त्र उम्मेदवार बालेन शाहले २२ मत पाएका छन्।