• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

सवारी दुर्घटना चालकको मृत्यु

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

“१२९ बलमा ३०९ रन: जापानमा नेपाली खेलाडी विकास खड्काको ऐतिहासिक कीर्तिमान”


सोमबार, बैशाख ०७, २०८३ मा प्रकाशित

काठमाडौं/जापान — नेपाली क्रिकेटर विकास खड्काले जापानमा जारी क्रिकेट प्रतियोगितामा अविश्वसनीय प्रदर्शन गर्दै इतिहास रचेका छन्। कम्युनिटी कपअन्तर्गत ४० ओभरको खेलमा टोकियो डेयरडेभिल्स विरुद्ध उनले मात्र १२९ बलमा अविजित ३०९ रनको विस्फोटक पारी खेलेका हुन्।

Advertisement

उनको यो प्रदर्शन जापान क्रिकेट इतिहासकै सर्वाधिक व्यक्तिगत स्कोरका रूपमा दर्ज भएको छ, जसले नेपाली क्रिकेटको नाम अन्तर्राष्ट्रिय स्तरमा उचो बनाएको छ।

जापान क्रिकेट एसोशियशनले समेत आफ्नो फेसबुक पेजमा फोटो राख्दै जापान क्रिकेटमै ऐतिहासिक भन्दै बिकासको खेलको तारिफ गरेको छ ।

खड्काले उक्त खेलमा २९ छक्का र २५ चौकाको वर्षा गर्दै विपक्षी बलिङ आक्रमणलाई पूर्ण रूपमा ध्वस्त पारे। उनले अप्रिल १८ मा सम्पन्न खेलमा साइतामा रोयल्सबाट खेल्दै यस्तो ऐतिहासिक इनिङ्स खेलेका थिए, जुन साँच्चिकै दुर्लभ र प्रेरणादायी उपलब्धि हो।

आफ्नो उत्कृष्ट प्रदर्शनपछि प्रतिक्रिया दिँदै खड्काले जापानकै क्रिकेट इतिहासमा आफ्नो र देशको नाम लेखाउन पाउँदा अत्यन्त खुशी लागेको बताए। “यो मेरो लागि मात्र होइन, सम्पूर्ण नेपाली क्रिकेटका लागि गर्वको क्षण हो,” उनले भने।

सुदूरपश्चिमको धनगढी उपमहानगरपालिका–४ स्थायी घर भएका खड्का सन् २०२४ मा स्टुडेण्ट भिसामा जापान पुगेका हुन्। पढाइसँगै क्रिकेटलाई निरन्तरता दिँदै आएका उनले यसअघि यू–१९ प्रतियोगितामा टोकियो टाइटन्सबाट खेल्दै शतकीय पारीसमेत खेलेका थिए।

उनको यो कीर्तिमानी इनिङ्स अब जापान क्रिकेट इतिहासमा अहिलेसम्मकै उच्च व्यक्तिगत स्कोरका रूपमा स्थापित भएको छ, जसले युवा खेलाडीहरूलाई नयाँ प्रेरणा दिएको छ।

 

सोमबार, बैशाख ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन
धार्मिक पर्यटनको गन्तव्य चुरियामाई
सवारी दुर्घटना चालकको मृत्यु
मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु
सुनचाँदीको मूल्य घट्यो
क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

भर्खरै

  • १.
    कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

  • २.
    धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

  • ३.
    सवारी दुर्घटना चालकको मृत्यु

  • ४.
    मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

  • ५.
    सुनचाँदीको मूल्य घट्यो

  • ६.
    क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

  • ७.
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

  • ८.
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.