• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

सवारी दुर्घटना चालकको मृत्यु

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

निर्माण व्यवसायी संघ डडेल्धुराको निर्वाचन सम्पन्न, सबै पदमा निर्विरोध


आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित

डडेल्धुरा — अमरगढी नगरपालिकामा रहेको निर्माण व्यवसायी संघको निर्वाचन २०८३ अन्तर्गत कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्।

Advertisement

निर्वाचन समितिको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार अध्यक्षदेखि सदस्यसम्मका सबै पदमा एकल उम्मेदवारी परेकाले सम्पूर्ण उम्मेदवारहरू निर्विरोध विजयी घोषित गरिएको हो।

अध्यक्ष पदमा राम बहादुर विष्ट निर्वाचित भएका छन् भने प्रथम उपाध्यक्षमा सन्तोष कुमार खड्का, द्वितीय उपाध्यक्षमा टेक बहादुर साउँद, महासचिवमा सुरेश पाण्डेय, सचिवमा ज्ञान सिंह बुढाऐर र कोषाध्यक्षमा सञ्जय बहादुर विष्ट चयन भएका छन्।

त्यस्तै, खुला सदस्यतर्फ बलराम पनेरु, तारादत्त पनेरु, लोकराज भट्ट र विमल कुमार कर्की निर्विरोध निर्वाचित भएका छन्।

यसैगरि, महिला सदस्यमा इन्द्री देवी ओली, जनजाति सदस्यमा राज बहादुर थापामगर तथा अन्य सदस्यहरूमा मानसिंह धामी, दिल बहादुर थापा, राज बहादुर बोहरा र चन्द्रदेव बोहरा चयन भएका छन ।

निर्माण ब्यबसायी संघ डडेल्धुराका निवर्तमान अध्यक्ष भवानी दत्त अवस्थिको सभापतित्वमा भएको साधारण सभाको उदघाटन सत्रमा प्रमुख अतिथिका रुपमा नेपाल निर्माण ब्यबसायी महासंघका उपाध्यक्ष प्रकाश बहादुर सेठी, बिशिष्ठ अतिथिहरु प्रदेश निर्माण ब्यबसायी महासंघ सुदुरपश्चिमका अध्यक्ष लक्ष्मण कुमार स्वार, केन्द्रीय सदस्यद्वय लक्ष्मण बहादुर साउद, महेश सिंह धामी लगायतको निर्माण ब्यबसायीहरुको उपस्थिति रहेको थियो ।

आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन
धार्मिक पर्यटनको गन्तव्य चुरियामाई
सवारी दुर्घटना चालकको मृत्यु
मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु
सुनचाँदीको मूल्य घट्यो
क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

भर्खरै

  • १.
    कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

  • २.
    धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

  • ३.
    सवारी दुर्घटना चालकको मृत्यु

  • ४.
    मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

  • ५.
    सुनचाँदीको मूल्य घट्यो

  • ६.
    क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

  • ७.
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

  • ८.
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.