• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, कार्तिक ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : वृष- झमेला, सिंह- यात्रा

व्यावसायिक केरा खेतीः एघार लाख आम्दानी

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायम रु ७९ अर्बको क्षति : आयोग

मुस्ताङको स्याउ सोचेजति बिक्री हुन कठिन

नपिएलः विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- प्रतिष्‍ठा वृद्धि, सिंह- उत्साह

  • २. हरियो नम्बर प्लेटको बसबाट धनगढी–काठमाडौं यात्रु ओसारपसार, नियम उल्लंघनको आशंका

  • ३. क्यासिनो माजोङ नेपालगञ्‍ज र वीरगञ्‍जलाई प्रतिष्‍ठित अवार्ड

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : वृष- उद्योगमा लाभ, सिंह- धनलाभ

  • ६. राशिफल : तुला- व्यवसायमा लाभ, धनु- प्रशंसक बढ्ने

  • ७. राशिफल : कन्या- मनग्य धन आर्जन, मकर- रमाइलो जमघट

  • ८. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठा प्राप्ति, धनु- उत्साह

  • ९. झटारो : ह्यान्सम मने कमरेडको रिस !

  • १०. विश्‍व घटना : ३ अर्ब २६ करोड वर्षअघिको त्यो भयानक ठक्कर

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो


    Avatar photo
शनिबार, फागुन ३०, २०८२ मा प्रकाशित

ललितपुर- महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको काठमाडौँ पिंक केयराथन आज जावलाखेलस्थित फुटबल मैदानमा सम्पन्न भएको छ ।

लेजरपोर्ट नेपालद्वारा आयोजित सो दौड प्रतियोगिताको २१.१ किलोमिटर हाफ म्याराथनतर्फ सन्तोषी श्रेष्ठ (नेपाल रन, धादिङ) पहिलो हुनुभएको छ । यस्तै, राज्यलक्ष्मी रावल (नेपाल आर्मी) दोस्रो र सरस्वती भट्टराई (नेपाल आर्मी) तेस्रो हुनुभएको छ ।

आज बिहान छ बजे जुम्बा सत्रबाट सुरु भई त्यसपछि विभिन्न दूरीका दौड प्रतियोगिता सञ्चालन गरिएको थियो ।

कार्यक्रममा २१.१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटर दौड तथा ५ र ३ किलोमिटरका फन रन समावेश गरिएको थियो । दश किलोमिटर दौडतर्फ निर्मला केसी (नेपाल आर्मी) पहिलो, आशा राउत (सशस्त्र प्रहरी) दोस्रो र सुमित्रा चौधरी (नेपाल प्रहरी) तेस्रो हुनुभयो ।

हाफ म्याराथनका विजेतालाई क्रमश रु ५१ हजार, रु ३१ हजार र रु २१ हजार नगद पुरस्कार प्रदान गरिएको संस्थाका अध्यक्ष नमराज जोशीले बताउनुभयो ।

त्यसैगरी १० किलोमिटर दौडका विजेतालाई रु ३१ हजार, रु २१ हजार र रु ११ हजार नगद पुरस्कारसहित विभिन्न उपहार प्रदान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा भारतको मुम्बईका गायक जनिष्ट जोशीले सांगीतिक प्रस्तुति दिनुभएको थियो ।

अध्यक्ष जोशीका अनुसार सन् २०१७ देखि निरन्तर आयोजना हुँदै आएको उक्त कार्यक्रममा यस वर्ष एक हजारभन्दा बढीको सहभागिता रहेको छ ।

शनिबार, फागुन ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राशिफल : वृष- झमेला, सिंह- यात्रा
व्यावसायिक केरा खेतीः एघार लाख आम्दानी
नेप्से परिसूचक झिनो अङ्कले बढ्यो
नेप्से परिसूचक झिनो अङ्कले बढ्यो
सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन
कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर

भर्खरै

  • १.
    विश्‍व घटना : ब्राजिलमा प्रहरी कारवाहीमा मारिए १३२ क्रिमिनल

  • २.
    राशिफल : वृष- झमेला, सिंह- यात्रा

  • ३.
    व्यावसायिक केरा खेतीः एघार लाख आम्दानी

  • ४.
    नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

  • ५.
    सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

  • ६.
    कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर

  • ७.
    भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायम रु ७९ अर्बको क्षति : आयोग

  • ८.
    मुस्ताङको स्याउ सोचेजति बिक्री हुन कठिन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.