• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, कार्तिक ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : वृष- झमेला, सिंह- यात्रा

व्यावसायिक केरा खेतीः एघार लाख आम्दानी

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायम रु ७९ अर्बको क्षति : आयोग

मुस्ताङको स्याउ सोचेजति बिक्री हुन कठिन

नपिएलः विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- प्रतिष्‍ठा वृद्धि, सिंह- उत्साह

  • २. हरियो नम्बर प्लेटको बसबाट धनगढी–काठमाडौं यात्रु ओसारपसार, नियम उल्लंघनको आशंका

  • ३. क्यासिनो माजोङ नेपालगञ्‍ज र वीरगञ्‍जलाई प्रतिष्‍ठित अवार्ड

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : वृष- उद्योगमा लाभ, सिंह- धनलाभ

  • ६. राशिफल : तुला- व्यवसायमा लाभ, धनु- प्रशंसक बढ्ने

  • ७. राशिफल : कन्या- मनग्य धन आर्जन, मकर- रमाइलो जमघट

  • ८. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठा प्राप्ति, धनु- उत्साह

  • ९. झटारो : ह्यान्सम मने कमरेडको रिस !

  • १०. विश्‍व घटना : ३ अर्ब २६ करोड वर्षअघिको त्यो भयानक ठक्कर

धरान टेनके रनको उपाधि रावत र श्रेष्ठलाई


    Avatar photo
शनिबार, फागुन ०९, २०८२ मा प्रकाशित

सुनसरी- धरानमा सम्पन्न १४औँ धरान १०के रनको उपाधि नरेन्द्रसिंह रावत र सन्तोषी श्रेष्ठ हात पार्नुभएको छ ।

धरान १० (टेनके) किलोमिटर रनमा रावतले ३१ मिनेट ५१ सेकेण्डमा दौड पूरा गर्नुभएको थियो भने श्रेष्ठले ३७ मिनेट ३७ सेकेण्डमा पूरा गर्नुभएको हो । उहाँहरुलाई नगद रु.६० हजार पुरस्कार प्रदान गरिएको छ ।

पुरुषतर्फ जुलियस मर्युकी ३१ मिनेट ५८ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो हुनुभयोभने महिलातर्फ पुष्प सेर्माले ४१ मिनेट ४४ सेकेण्डमा सो दूरी पार गर्नुभयो । उहाँहरुलाई पुरस्कारस्वरुप नगद रु.४० हजार प्रदान गरिएको छ ।

त्यसैगरी अमिर लिम्बू ३२ मिनेट ५० सेकेण्ड र प्रिया क्षेत्री ४२ मिनेट ३ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो हुनुभयो । उहाँहरुलाई रु.३० हजार प्रदान गरियो ।

शनिबार, फागुन ०९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राशिफल : वृष- झमेला, सिंह- यात्रा
व्यावसायिक केरा खेतीः एघार लाख आम्दानी
नेप्से परिसूचक झिनो अङ्कले बढ्यो
नेप्से परिसूचक झिनो अङ्कले बढ्यो
सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन
कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर

भर्खरै

  • १.
    विश्‍व घटना : ब्राजिलमा प्रहरी कारवाहीमा मारिए १३२ क्रिमिनल

  • २.
    राशिफल : वृष- झमेला, सिंह- यात्रा

  • ३.
    व्यावसायिक केरा खेतीः एघार लाख आम्दानी

  • ४.
    नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

  • ५.
    सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

  • ६.
    कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर

  • ७.
    भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायम रु ७९ अर्बको क्षति : आयोग

  • ८.
    मुस्ताङको स्याउ सोचेजति बिक्री हुन कठिन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.