• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, कार्तिक १३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : मेक्सिकोमा भेटियो विशाल माया शहर

राशिफल : वृष- धन वृद्धि, सिंह- इच्छाशक्ति बढ्ने

टेण्डरबिनै नदीजन्य पदार्थ उत्खनन खुला, आफैँ राजस्व उठाउँदै धनगढी उपमहानगरपालिका !

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढ्यो

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- प्रतिष्‍ठा वृद्धि, सिंह- उत्साह

  • २. हरियो नम्बर प्लेटको बसबाट धनगढी–काठमाडौं यात्रु ओसारपसार, नियम उल्लंघनको आशंका

  • ३. क्यासिनो माजोङ नेपालगञ्‍ज र वीरगञ्‍जलाई प्रतिष्‍ठित अवार्ड

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : वृष- झमेला, सिंह- यात्रा

  • ६. राशिफल : तुला- व्यवसायमा लाभ, धनु- प्रशंसक बढ्ने

  • ७. राशिफल : कन्या- मनग्य धन आर्जन, मकर- रमाइलो जमघट

  • ८. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठा प्राप्ति, धनु- उत्साह

  • ९. झटारो : ह्यान्सम मने कमरेडको रिस !

  • १०. राशिफल : वृष- धन वृद्धि, सिंह- इच्छाशक्ति बढ्ने

सङ्कटालाई हराउँदै एपिएफ फाइनल


    Avatar photo
बिहिबार, फागुन ०७, २०८२ मा प्रकाशित

उदयपुर- उदयपुरको गाईघाटस्थित थरुहट रङ्गशाला खैलमैदानमा आज भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ महिला टिमले सङ्कटा क्लब काठमाडाँैविरुद्ध जित निकाल्दै एपिएफ फाइनलमा प्रवेश गरेको छ ।

आज भएको छैटौँ दिनको खेलमा एपिएफले सङ्कटाविरुद्ध शून्यको विरुद्ध ३ गोल जित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको आयोजक एन्फाले बताएको छ । खेलको ७औँ मिनेटमा एपिएफको तर्फबाट पहिलो रश्मीकुमारी घिसिङले पहिलो गोल गरेकी थिइन् भने खेलको ४२औँ मिनेटमा एपिएफकी अनिता केसीले दोस्रो गोल गरेकी थिइन् ।

खेलको ८४औँ मिनेटमा एपिएफको तर्फबाट जर्सी नम्बर १२ की गीता रानाले तेस्रो गोल गर्दै सङ्कटाविरुद्ध एपिएफले ३ शून्यले जित हासिल गरेको आयोजक एन्फाका महासचिव किरण राईले बताउनुभयो । अब फाइनल खेल शनिबार त्रिभुवन आर्मी महिला टिम र सशस्त्र प्रहरी (एपिएफ) बीच फाइनल खेल हुने आयोजक एन्फाले जनाएको छ ।

त्रिभुवन आर्मीले नेपाल प्रहरीविरुद्ध १ गोलले जित गर्दै फाइनलमा प्रवेश गरेको छ भने एपिएफले सङ्कटाविरुद्ध जित गर्दै फाइनलमा प्रवेश गरेको आयोजकले बताएको छ । अब खेलमा प्रथम हुने टिमलाई सात लाख ५० हजार नगद र दोस्रो हुने टिमलाई नगद रु पाँच लाख पुरस्कार प्रदान गरिने एन्फाका महासचिव किरण राईले बताउनुभयो ।

बिहिबार, फागुन ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : मेक्सिकोमा भेटियो विशाल माया शहर
राशिफल : वृष- धन वृद्धि, सिंह- इच्छाशक्ति बढ्ने
टेण्डरबिनै नदीजन्य पदार्थ उत्खनन खुला, आफैँ राजस्व उठाउँदै धनगढी उपमहानगरपालिका !
हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर
बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग
बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

भर्खरै

  • १.
    विश्‍व घटना : मेक्सिकोमा भेटियो विशाल माया शहर

  • २.
    राशिफल : वृष- धन वृद्धि, सिंह- इच्छाशक्ति बढ्ने

  • ३.
    टेण्डरबिनै नदीजन्य पदार्थ उत्खनन खुला, आफैँ राजस्व उठाउँदै धनगढी उपमहानगरपालिका !

  • ४.
    हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

  • ५.
    बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग

  • ६.
    बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

  • ७.
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८.
    मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.