जाजरकोट । जिल्लाको भेरी नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गगन बहादुर खड्का अगााडि रहेका छन् । उनले नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै अग्रता लिएका हुन् ।
Advertisement
खड्काले मत गणना भएकोमध्ये नौ सय १५ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । उनको प्रतिद्वन्द्वी एमालेका मेयर उम्मेदवार चन्द्र प्रकाश घर्तीले सात सय ६३ मत ल्याएका छन् ।
नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवारले चार सय ९० मत ल्याएका छन् ।