काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा एमाले केन्द्रीय सचिव पद्मा अर्यालका श्रीमान् वडा सदस्यमा पराजित भएका छन् ।
Advertisement
अर्यालका श्रीमान् लक्ष्मीपति पौडेल वालिङ नगरपालिका वडा नम्बर १ बाट वडा सदस्य पराजित भएका हुन् ।