काठमाडौँ । काठमाडौँ महानगरपालिकामा बालेन शाहको अग्रता कायम छ । कूल पाँच हजार ९८३ मत गणना हुँदा शाहले दुई हजार २३८ मत प्राप्त गर्दै अग्र स्थानमा छन् ।
Advertisement
एमालेका केशव स्थापितले एक हजार २१९ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् । यस्तै, कांग्रेसकी सिर्जना सिंहले एक हजार ८१ मत पाएकी छन् ।