• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

इबोला प्रकोपले बढायो विश्व चिन्ता

सुनचाँदीको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

जंकफुडबाट बालबालिकालाई राखौं टाढा


    Avatar photo
शनिबार, कार्तिक ०९, २०८२ मा प्रकाशित

नयाँदिल्ली- अहिले संसारभर बालबालिकाको खराब खाना खाने बानी धेरैजसो अभिभावकका लागि गम्भीर चुनौती बनेको छ। खासगरी, फास्ट फुड र जंक फुड सजिलै उपलब्ध रहने शहरी इलाकामा यो ठूलो समस्या बनेको छ। यसले बच्चाको शारीरिक र मानसिक विकासमा प्रतिकूल असर पार्छ भन्‍ने कुरामा कुनै शंका छैन।

Advertisement

नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक रिपोर्टअनुसार फास्ट फुड, जंक फुड र अत्यधिक मात्रामा चिनीयुक्त पेय पदार्थको सेवनले बालबालिकामा मोटोपना, मधुमेह र मुटु रोगको जोखिम बढाउन सक्छ। यसका कारण उनीहरूमा चिडचिडापन, एकाग्रतामा कमी र सिक्ने क्षमतामा कमीजस्ता समस्याहरू पनि देखिन सक्छन्।

यो तितो सत्य हो, तर यो भन्‍नै पर्छ- बालबालिकाको खानपानको बानी बिगार्नुमा आमाबाबुको सबैभन्दा ठूलो भूमिका हुन्छ। नत्र बच्चालाई कसरी थाहा हुन्छ- कुन खाना राम्रो हो र कुन नराम्रो ? आमाबाबुले नै उसलाई स्वस्थ र अस्वस्थकर खानेकुरासँग परिचित गराउँछन्।

फुड ह्याबिट बिगार्ने ५ कारण

– आमाबाबुले देखाउने अनावश्यक माया-प्रेम

– आमाबाबुको अति व्यस्त जीवन शैली

– आमाबाबु नै स्वास्थ्यका मामिलामा सचेत नहुनु

– स्कुलमा साथीहरूको अस्वस्थ खानपान

– टीभी र सामाजिक सञ्‍जालहरूमा फुड ट्रेन्ड्स र विज्ञापन

फुड ह्याबिट सुधार्ने टिप्स

– सबैभन्दा पहिले हेल्दी डाइट लिन शुरु गरौं

– खानासम्बन्धी ज्ञान हासिल गरौं र त्यससम्बन्धी पुस्तक पढ्न थालौं

– घरमा खाना र पोषणका बारेमा खुलेर कुरा गरौं

– कथा र कविताको माध्यमबाट बालबालिकालाई पोषणको महत्त्व बुझाऊँ

– बालबालिकालाई अस्वस्थ खानाको नोक्सानीका बारेमा बताऊँ

– खानाको शैलीलाई विस्तारै जिन्दगीको हिस्सा बनाऊँ

– बालबालिकाका रुचिका खानेकुरा हेल्दी तरिकाले बनाएर खुवाऊँ

– बाहिरका खानेकुरालाई इग्नोर गरौं। हरेक चिज घरमै बनाएर खाने बानी बसालौं

– खाना जीवनको सबैभन्दा जरुरी हिस्सा हो। स्वस्थ खानामा लगानी गरौं।

– स्वस्थकर वस्तु महँगा छन् भने त्यसमा पैसा खर्च गर्न नहिच्किचाऊँ।

– याद राखौं बालबालिकाले सधैं सिकिरहेका हुन्छन्। उनीहरूमा अस्वस्थ आदत बस्‍नुमा उनीहरूको मात्रै दोष हुँदैन।

– त्यसैले स्वस्थ खानपानलाई परिवारको संस्कार बनाऊँ

भास्कर डट कमबाट

शनिबार, कार्तिक ०९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

भर्खरै

  • १.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • २.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ३.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ४.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ५.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ६.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ७.
    खैरो हेरोइनसहित चार जना पक्राउ

  • ८.
    इबोला प्रकोपले बढायो विश्व चिन्ता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.