• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

शुरुमै पत्ता लगाउन सकिन्छ महिलामा हुने क्यान्सर !


    Avatar photo
शुक्रबार, कार्तिक ०८, २०८२ मा प्रकाशित

लन्डन (बीबीसी)- महिलाहरूमा हुने क्यान्सरको लक्षण शुरुवाती चरणमै पत्ता लगाउन सकिने एक अध्ययनले देखाएको छ।

Advertisement

हेल्थ जर्नल ‘द लान्सेन्ट’मा प्रकाशित भएको उक्त अध्ययनको रिपोर्टअनुसार नियमित जाँच गराउने हो भने महिलामा हुने क्यान्सरहरू शुरुमै पहिचान गर्न सकिन्छ।

कम र मध्यम आयस्तरका मुलुकहरूमा स्तन र सर्भाइकल क्यान्सरबाट पीडित महिलाहरू मध्ये २० प्रतिशतभन्दा कम बिरामीको पहिचान शुरुवाती चरणमै पत्ता लगाउन सकिने अध्ययनले देखाएको छ। उच्च आयस्तरका मुलुकहरूमा भने हरेक ५ मध्ये २ महिलाहरूमा हुन लागेको क्यान्सर प्रारम्भिक चरणमै डिटेक्ट गर्ने गरिएको छ।

तथापि, अध्ययनअनुसार कम आयस्तरका मुलुकहरूमा अधिकांश महिलामा देखिने क्यान्सर बिरामी धेरै जटिल भएपछि मात्र पहिचान हुने गरेको छ। र, त्यस्तो अवस्थामा महिलाहरू जीवित रहने सम्भावना कमजोर हुन्छ। विकसित मुलुकहरूमा भने शुरुवाती चरणमै रोग पहिचान हुने हुनाले जीवित रहने सम्भावना अधिक रहन्छ।

‘भेनस क्यान्सर प्रोजेक्ट’ अन्तर्गत लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनले उक्त अध्ययन गरेको हो। क्यान्सर सर्भाइभल ग्रुपका शोधकर्ताहरूले ३९ मुलुकका २ लाख ७५ हजारभन्दा बढी महिलाको तथ्यांक विश्लेषण गरेको थियो।

त्यसमा डायग्‍नोसिस, उपचार र अन्तर्राष्‍ट्रीय दिशानिर्देश पालनासम्बन्धी टुल्सहरूको मूल्यांकन गरिएको थियो। कम र मध्यम आयस्तरका मुलुकहरूमा प्राथमिक स्वास्थ्य ढाँचाहरूमा कमी, स्क्रिनिङ सुविधाहरूको अभाव र सामाजिक अवरोधहरूका कारण महिलाहरूमा हुने क्यान्सर ढिलो पत्ता लाग्‍ने गरेको शोधकर्ताहरूले निष्‍कर्ष दिएका छन्।

शुक्रबार, कार्तिक ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै
सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने
सडक दुर्घटनामा दुईको मृत्यु

भर्खरै

  • १.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • २.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ३.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ४.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ५.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ६.
    सडक दुर्घटनामा दुईको मृत्यु

  • ७.
    काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

  • ८.
    मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.