• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

सवारी दुर्घटना चालकको मृत्यु

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

जिर्ण भवनबाट गुणस्तरिय सुत्केरी सेवा दिदै सेती प्रादेशिक


बिहिबार, असोज ३०, २०८२ मा प्रकाशित

कैलाली । सुदुरपश्चिम प्रदेशको एकमात्र रेफरल अस्पताल सेती प्रादेशिक अस्पताको गाईनो (सुत्केरी) वार्ड निकै जिर्ण बनेको छ । जिर्ण भवनबाट सेवा दिनु पर्दा उपचारमा संलग्न स्वास्थ्यकर्मीका साथै सेवाग्राहीले समेत निकै सास्थि भोग्नु परेको छ ।

Advertisement

बिक्रम सम्बत २०२९ साल पौष १४ गते तत्कालिन श्री ५ को सरकार र भारतीय सहयोग मिशनको संयुक्त सहयोगद्वारा निर्माण भै संचालनमा आएको थियो ।

तत्कालिन कैलाली अस्पतालको नामले संचालित अस्पतालको माननीय सहायक स्वास्थ्यमन्त्री श्रीमती कमल शाहद्वारा उदघाटन गरिएको थियो ।

अस्पतालको भवन बनेयता केहि मर्मतका कामहरु भएपनि अन्यदिगो काम नहुदा भवन दिनप्रतिदिन जिर्ण भन्दै गएको हो ।

हाल उक्त भवनबाट सम्पुर्ण सुत्केरी सेवा दिइएपनि भवन जिर्ण भएका कारण पानी पर्दा भने सेवा संचालन गर्न समस्या हुने गरेको अस्पतालमा कार्यरत नर्सले बताएन । उनले आफ्नो नाम उल्लेख गर्दा कुरा लगाएको जस्तो हुने भएका कारण नाम उल्लेख नगरिदिन अनुरोध गरिन ।

हाल सेती प्रादेशिक अस्पतालमा दैनिक २४/२५ जनाले सुत्केरी सेवा लिइरहेको गाइनो वार्डले जानकारी दिएको छ ।

सुत्केरी बेथा लगाउने, अप्रेशन थिएटर, अप्रेशन पछि आमा र बच्चालाई समेत यहि भवनमा राखेर सेवा दिई रहेको अस्पतालले जनाएको छ । अप्रेशन गरेका आमाहरु र नवजात शिशु अत्यन्तै संबेदनशिल हुने भएका कारण भवन जिर्ण हुदा संक्रमणको जोखिम समेत बढ्ने सेती प्रादेशिक अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डाक्टर प्रतिक्षा सिंह राठौरले बताइन ।

यस्तै, सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले भवन अवभावका पुरानो भवनबाटै गाइनो वार्ड संचालन गर्नु परेको बाध्यता रहेको बताए । उनले टेण्डर भएर नया भवन निर्माणको अवस्थामा रहेपनि समयमै निर्माण कम्पनिले निर्माण नगरिदिदा सेवा प्रवाहमा समस्या आउने गरेको बताए ।

ठेकेदार कम्पनिलाई पटकपटक आग्रह गर्दापनि बेवास्ताका कारण समस्या आएको मेसु पाण्डेयले बताए ।

२०७४ साल कार्तिक २८ गते धनगढीको रविना–थेगिम जेभी नामक निर्माण कम्पनीसँग १८ करोड ७४ लाख २८ हजार ५२९ रुपैयाँ ६५ पैसामा ठेक्का सम्झौता गरिएको थियो । सम्झौता अनुसार २०७७ साल बैशाख २७ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म काम सकिएको छैन ।

बिहिबार, असोज ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन
धार्मिक पर्यटनको गन्तव्य चुरियामाई
सवारी दुर्घटना चालकको मृत्यु
मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु
सुनचाँदीको मूल्य घट्यो
क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

भर्खरै

  • १.
    कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

  • २.
    धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

  • ३.
    सवारी दुर्घटना चालकको मृत्यु

  • ४.
    मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

  • ५.
    सुनचाँदीको मूल्य घट्यो

  • ६.
    क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

  • ७.
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

  • ८.
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.