• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

बहिरोपनबाट बच्‍ने कसरी ?


    Avatar photo
शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित

नयाँदिल्ली- बलिउड गायिका अल्का याग्‍निकले कान सुन्‍न छाडेकी छन्। उनलाई ‘सेन्सरी नर्भ हियरिङ लस’को समस्या देखिएको छ, जसबाट संसारका २० प्रतिशत मानिस पीडित छन्।

Advertisement

चिकित्सकहरूका अनुसार उक्त समस्या देखिएका व्यक्तिको सुन्‍ने क्षमता शीघ्र समाप्त हुन्छ। यो अचानक हुन्छ। कहिलकाहीं विस्तारै कानले सुन्‍न छाड्छन्।

जब कानको भित्री बनावट र मस्तिष्कबीचको नर्भ पाथवे डिस्टर्ब हुन्छ, कानले सुन्‍न छाड्छन्। सामान्यतया मानिसहरू सानो स्वरमा बात मार्छन् भने करिब ३० डेसिबल स्वर उत्पन्‍न हुन्छ। ३० डेसिबलभन्दा कमको आवाज सुन्‍न नसक्नु नै ‘सेन्सरी नर्भ हियरिङ लस’ हो।

लक्षण

– चर्को आवाज आइरहेको इलाकामा ठीकसँग सुन्‍न असमर्थता
– बातचित गरिरहेका बेला कम सुन्‍नु
– ग्रुप कन्भर्सेसनमा परेशानी
– तीव्र आवाज सुन्‍नमा कठिनाइ
– आवाजको साटो कानमा सिटीजस्तो बज्‍नु
– आवाज सुन्‍ने प्रयास गर्दा रिंगटा लाग्‍नु

कारण

– कानभित्र मालफर्मेसन या असामान्य टिस्यु ग्रोथ
– टाउकोमा चोट या ट्रमा
– लामो समय ठूलो स्वर र तीव्र आवाजका बीच रहनु
– लामो समय हाई भोल्युममा हेडफोन प्रयोग गर्नु
– न्युरोलोजिकल कन्डिसन
– कोगन सिन्ड्रोमजस्तै इम्युन सिस्टम डिजिज
– मेनियर डिजिज, जो एक डिसअर्डर हो
– लाइम डिजिज
– अटोटक्सिक औषधिहरूको प्रयोग
– सर्पको विषका कारण
– ब्लड सर्कुलेसनमा समस्या हुनु
– ट्युमर पलाउनु
– ब्लड भेसल डिजिज
– अत्यधिक उमेर

कस्तो आवाजमा कतिबेर बस्‍ने ?

– ग्यासबाट चल्ने लोन इक्‍विपमेन्टको आवाजमा लगातार २ घण्टा मात्र
– मोटर साइकलको आवाजमा लगातार ५० मिनट मात्र
– सबवे, कारको हर्न र स्पोर्ट्स इभेन्टमा १५ मिनट मात्र
– पर्सनल अडियो डिभाइसको फुल साउन्डमा ५ मिनट मात्र
– डीजेजस्ता साउन्ड सिस्टममा ५ मिनट मात्र
– कानमै आएर आवाज दिने अवस्थामा २ मिनट मात्र
– कुनै साइरन नजिक २ मिनट मात्र
– आतिशबाजीमा २ मिनटभन्दा कम

भास्कर डट कमबाट

 

शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.