• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

असाध्यै खराब हुन्छ अरूका कुरा सुन्दै नसुन्‍ने मानिस


    Avatar photo
सोमबार, असोज २०, २०८२ मा प्रकाशित

नयाँदिल्ली- असल बानीहरू। यो सानो कुरा लाग्‍न सक्छ तर मानिसको जीवनमा ठूलो प्रभाव पार्छ।

Advertisement

खासगरी, अरूको कुरा सुन्‍ने बानी जीवनका लागि निकै महत्त्वपूर्ण हुन्छ। सुन्‍ने बानीमा ध्यान, समझ र प्रतिक्रिया दिन हतार हुँदैन। यो कुनै गाह्रो सीप होइन। तर, एउटा साधारण बानी हो, जसले तपाईंको सम्बन्धलाई बलियो बनाउन सक्छ, तनाव कम गर्न सक्छ र तपाईंलाई राम्रो व्यक्ति बनाउन सक्छ।

राम्रो लिसनर्सका खुबी

– उनीहरूले अरूको कुरा सुन्‍ने मात्र नभई बुझ्छन् र महशुस पनि गर्छन्।

– कुरा सुनेर अनि सोचेर, बुझेर सन्तुलित प्रतिक्रिया दिन्छन्।

– उनीहरूमा सहनशीलता हुन्छ। सामुन्‍नेको मानिसका कुरा बीचमा अवरोध नगरी सुन्छन् र भरोसा पनि गर्छन्।

– ध्यानपूर्वक कुरा सुन्छन्। र, सही फैसला लिन्छन्।

कसरी बन्‍ने राम्रो लिसनर्स ?

– भलै तपाईंलाई जवाफ थाहा होस्, अरूको कुरा पूरै सुन्‍नुहोस् र अन्तिममा मात्र प्रतिक्रिया दिनुहोस्।

– आई कन्ट्याक्ट गर्नूस्। त्यसो गर्दा अगाडिको व्यक्तिप्रति भरोसा हुन्छ।

– फोनलाई टाढा राख्‍नूस्। फोन चलाउँदै कुरा सुनिरहनुभएको छ भने इग्‍नोर गरिरहेको अर्थ लाग्छ।

– कुनै कुरा पूरा भएजस्तो लाग्छ भने थप जिज्ञासा राख्‍नुहोस्।

– आफूले नबुझेको विषयमा फेरि सोध्नुहोस्।

सुन्‍ने बानीका फाइदा

– सम्बन्धमा भरोसा र गहिराइ बढ्छ।

– टकरावको अवस्थामा पनि समझदारी कायम हुन सक्छ।

– तपाईं ज्यादा सिक्नु हुन्छ र कम बोल्नु हुन्छ।

– तपाईं रियाक्टिभ देखिनु हुन्‍न र आत्मविश्‍वास बढ्छ।

– व्यावसायिक जीवनमा टिमवर्क र नेतृत्व विकासमा मद्दत पुग्छ।

सोमबार, असोज २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.