• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

ओरल हेल्थका लागि मेडिटेरेनियन डाइट


    Avatar photo
शनिबार, असोज १८, २०८२ मा प्रकाशित

नयाँदिल्ली– हामी सधैं हाम्रो दाँत सफा गर्नेबारे सचेत छौं। यसको बावजुद गिजा सुन्‍निने र दाँतमा किरा देखिने समस्या आउँछ। हालैको एक अध्ययनअनुसार गिजा र दाँत स्वस्थ राख्‍न मौखिक स्वच्छता मात्र होइन, आहारको पनि महत्त्वपूर्ण भूमिका हुन्छ।

Advertisement

जर्नल अफ पिरियडोन्टोलोजीमा प्रकाशित यो अध्ययनले भूमध्य सागरीय (मेडिटेरेनियन) आहारले गिजाको स्वास्थ्य सुधार गर्न र सुन्‍निने समस्या कम गर्न मद्दत गर्ने देखाएको छ। भूमध्य आहार मुख्यतया वनस्पति-आधारित खाना र स्वस्थ बोसोमा आधारित छ।

मौखिक स्वास्थ्य हाम्रो स्वास्थ्यको एक महत्त्वपूर्ण पाटो हो। यो दाँत र गिजामा सीमित छैन, यसले मधुमेह, हृदय रोग र स्ट्रोकजस्ता गम्भीर रोगहरूको जोखिम पनि बढाउन सक्छ। त्यसैले यसलाई बेवास्ता गर्नु स्वास्थ्यका लागि खतरनाक साबित हुन सक्छ।

विश्‍व स्वास्थ्य संगठनका अनुसार संसारभर करिब ३ अर्ब ७० करोड मानिस ओरल डिजिजबाट पीडित छन्। यसका मुख्य कारण खराब आहार र अपर्याप्त स्वच्छता हुन्। यद्यपि, भूमध्य आहारले यसलाई रोक्न मद्दत गर्न सक्छ।

भूमध्यसागरीय आहार ग्रिस, इटाली र स्पेनजस्ता भूमध्यसागर वरपरका देशहरूको परम्परागत खाने बानीमा आधारित छ। यो आहार मुख्यतया वनस्पतिमा आधारित छ र स्वस्थ बोसोलाई जोड दिन्छ।

यसमा मुख्यतया फलफूल, तरकारी, सम्पूर्ण अन्‍न, दाल, बदाम र बीउहरू समावेश छन्। र, प्रशोधित खाना, परिष्‍कृत अन्‍न र थपिएको चिनी कम गर्न सिफारिस गरिन्छ। भूमध्यसागरीय आहार मौखिक स्वास्थ्यका लागि मात्र लाभदायक छैन, यसले हृदय रोग, मधुमेह र केही प्रकारको क्यान्सरजस्ता गम्भीर रोगहरूको जोखिम पनि कम गर्छ।

यी हुन् मेडिटेरेनियन फुड्स

– फलफूलमा स्याउ, सुन्तला र स्ट्रबेरिज

– सब्जीहरूमा पालक, ब्रोकाउली र टमाटर

– अनाजमा जौ, दलहन र ब्राउन राइस

– नट्स र सिड्समा बदाम, ओखर र आलसका दाना

– प्रोटिनमा अण्डा, चिकेन, फिस र पनिर

– डेरीमा दूध, दही, चिज र पनिर

– हेल्दी फ्याट्समा घ्यू, ओलिभ आयल र एभोकाडो

यसका फाइदा

– पाचन प्रणाली राम्रो बनाउँछ

– मुखमा ब्याक्टेरियाको ग्रोथ कम गराउँछ

– दाँतको इनामेल प्रोटेक्सन बढाउँछ

– श्‍वास गनाउने समस्या कम गर्छ

– गिजा र दाँत मजबुत बनाउँछ

– गिजा सुन्‍निने समस्या कम गराउँछ

– गिजाबाट रगत बग्‍ने समस्या कम गराउँछ

– गम डिजिजको जोखिम घटाउँछ

भास्कर डट कमबाट

शनिबार, असोज १८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.