• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

९ दिने व्रतपछि किन बढ्छ तौल ? कसरी रहने फिट ?

    Avatar photo
शुक्रबार, असोज १७, २०८२ मा प्रकाशित

नयाँदिल्ली- शारदीय नवरात्र समाप्त भइसकेको छ। यी नौ दिनमा दुर्गा भवानीका नौवटै स्वरूपको पूर्जा अर्चना गरियो। र, यी नौ दिन नै व्रत बस्‍नेहरूको संख्या पनि ठूलो थियो।

Advertisement

यी नौ दिन जल र फलाहार मात्र गरेका उनीहरूले त्यसपछि भने ह्वात्तै शरीरको तौल बढेकामा चिन्ता व्यक्त गर्ने गरेका छन्। जब कि, मोटोपन र अधिक वजनको परेशानीमा रहेकाहरूका लागि नवरात्रिको व्रत तौल घटाउने एक राम्रो प्याकेज पनि हो।

समस्या के हो भने त्यसरी व्रत बसेकाहरूले व्रत तोड्नासाथ हेभी डाइट लिन थाल्छन्। र, फेरि तौल बढ्ने समस्या सामना गर्छन्।

नगरौं यी गल्ती

– एकैपटक धेरै भोजन नगरौं
– प्याकेज्ड फुडहरू नखाऔं
– जंक फुडको सेवन नगरौं
– धेरै बोसोयुक्त खानेकुरा नखाऔं
– धेरै सुगरी र साल्टी फुड नखाऔं
– मदिरा र अन्य नशालु पदार्थको सेवन नगरौं
– भोलिपल्टै जिममा गएर ज्यादा व्यायाम नगरौं

यी १० नियमको गरौं पालना

– भोजनमा प्रोटिन र फाइबरको सन्तुलन मिलाऊँ
– मिनरल्सको पूर्तिका लागि नरिवल पानी पिइरहौं
– ताजा फलफूल र सब्जीहरू नियमित खाऊँ
– भोजनमा प्रोबायोटिक्सका लागि दही अनिवार्य गरौं
– दैनिक ६ देखि ८ गिलास पानी पिऊँ
– दलहन, ओट्स र चोकरयुक्त खाना खाऊँ
– दैनिक खानाको योजना पहिले नै बनाऊँ
– राति कम्तिमा ७ घण्टा गहिरो निद्रा लिऊँ
– नियमित व्यायाम गरिरहौं
– जंक फुड र प्याकेज्ड फुडबाट टाढै बसौं

शुक्रबार, असोज १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.