• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

झगडा बाबु-आमाको, असर बच्चामा !


    Avatar photo
शनिबार, असोज ११, २०८२ मा प्रकाशित

नयाँदिल्ली- धेरै अध्ययनहरूले भन्छन्, आमाबाबुको झगडाले बच्चाहरूमा असुरक्षा, रिस, बेचैनी र डर जस्ता भावनात्मक परिवर्तनहरू निम्त्याउन सक्छ। यदि यो अवस्था लामो समयसम्म रह्यो भने त्यसले उनीहरूको आत्मविश्‍वास, सामाजिक विकास र मानसिक स्थिरतालाई पनि कमजोर बनाउन सक्छ।

Advertisement

राष्‍‍ट्रीय चिकित्सा पुस्तकालयमा प्रकाशित एक अध्ययनअनुसार आमाबाबुको झगडाले बच्चाहरूमा डिप्रेसन र चिन्ताजस्ता मानसिक समस्याहरूको जोखिम बढाउन सक्छ। यसले उनीहरूलाई असुरक्षित पनि महशुस गराउँछ।

त्यसैले याद गर्नुहोस्- बच्चाहरूलाई मानसिक रूपमा स्वस्थ र खुशी बनाउन आमाबाबुले पहिले आफूलाई खुशी र सन्तुलित बनाउनु महत्त्वपूर्ण छ। यदि तपाईं आफ्नो बच्चालाई राम्रो र आत्मविश्‍वासी बनाउन चाहनुहुन्छ भने समझदारी र सम्मानका साथ आफ्नो सम्बन्धलाई सम्हाल्नु तपाईंको पहिलो जिम्मेवारी हुनुपर्छ।

जीवनमा कुनै पनि परिवर्तन ल्याउन वा केही सुधार गर्न प्रेरणा धेरै महत्त्वपूर्ण छ। यो सम्बन्धमा पनि उत्तिकै सत्य हो। यदि तपाईं आफ्नो सम्बन्ध सुधार गर्न चाहनुहुन्छ भने यो सम्बन्ध तपाईंको लागि बहुमूल्य छ भन्‍ने भावनाबाट शुरु गर्नुहोस्।

बच्चालाई सुधार्न आफैंलाई सोधौं यी प्रश्‍न

– बच्चाको दिनभरको दिनचर्या कस्तो हुन्छ ?

– के जुन दिन हामीबीच झगडा हुन्छ, त्यस दिन बच्चाहरू ज्यादा जिद्दी गर्छन् ?

– के कुनै खास मौकामा बच्चामा उदासीपन र आक्रामकता देखिएको हुन्छ ?

– जब घरमा कुनै नातेदार आउँछन्, बच्चाहरू आफ्ना साथीसँग हुन्छन् कि उनीहरूको व्यवहार बदलिन्छ ?

– के हामीले बच्चालाई पर्याप्त समय दिएका हुन्छौं ?

– बच्चाहरूले हाम्रो सामुन्‍ने कस्तो व्यवहार गर्छन् ?

बच्चालाई माया दिने १० टिप्स

– बच्चाहरूसँग खेल्ने समय निकालौं

– कामकाजी भए पनि मातापिताले बालबालिकालाई हेरचाह गर्नेहरूको भरमा मात्र छाड्नु हुँदैन

– कार्यालय समयमा यस्तो समय तय गरौं, मातापितामध्ये एकजना बच्चाहरूसँग रहने प्रयास गरौं

– यदि हजुरबा-हजुरआमा बच्चाहरूसँग रहन्छन् भने उत्तम विकल्प हो

– बच्चाको कुरा ध्यानसँग र पूरै सुनौं, बीचमै गाली नगरौं

– यदि बच्चाले जिद्दी गरिरहेको छ भने त्यसको कारण पत्ता लगाउने प्रयास गरौं

– गल्ती गर्नासाथ मारपिट नगरौं

– बालबालिकाका स-साना प्रयासहरूलाई तारिफ गरौं

– बच्चाहरूलाई मोबाइल र टेलिभिजनमा ज्यादा समय बिताउन नदिऊँ

– जस्तो व्यवहार तपाईं बच्चाबाट चाहनु हुन्छ, त्यस्तै व्यवहार आफूले पनि गरौं

भास्कर डट कमबाट

 

शनिबार, असोज ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.