• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

वर्षातमा कनसुत्लोबाट कसरी पाउने छुटकारा ?


    Avatar photo
बिहिबार, भदौ ०५, २०८२ मा प्रकाशित

नयाँदिल्ली- वर्षाको समयमा कनसुत्लाहरू प्रायः घरभित्रै घस्रिरहेको भेटिन्छन्।

Advertisement

घरमा ओसिलोपन हुँदा तिनीहरू आउनु स्वाभाविक हो। यो पातलो, लामो र धेरै खुट्टा भएको प्राणी हामीलाई डरलाग्दो लाग्‍न सक्छ। तर, यो हाम्रो लागि पनि फाइदाजनक छ, जसले घरभित्रका स-साना कीराहरू खान्छ।

कहिलेकाहीं यसले हामीलाई जानाजानी वा अनजानमा टोक्न सक्छ। यो पीडादायी हुन सक्छ। यसले विशेषगरी बच्चाहरू वा एलर्जीबाट पीडित मानिसहरूलाई समस्या निम्त्याउन सक्छ। जब यो बाथरुम, भान्छा वा शयनकक्षमा देखिन्छ, अतिरिक्त सावधानी अपनाउनु आवश्यक छ। कहिलेकाहीं तिनीहरूलाई घरबाट बाहिर निकाल्न गाह्रो हुन सक्छ।

कनसुत्लो घरमा पस्‍ने ५ कारण

– घरभित्र स-साना कीराहरू हुन्छन्, जसलाई खान कनसुत्लो छिर्छन्।

– कनसुत्लोले घरभित्र अँध्यारोमा आलमारीको पछाडि या छिद्रहरूमा बस्‍न रुचाउँछन्।

– वर्षायाममा बाहिर हिलो हुने हुनाले घरभित्र पस्‍न रुचाउँछन्।

– घरभित्र हल्का चिसो हुने बाथरुम, बेसमेन्टजस्ता ठाउँमा लुकेर बस्छन्।

– बाहिर मौसम खराब हुने भएकाले सुरक्षित स्थान खोज्दै आउँछन्।

कनसुत्लोले टोकेमा यी ७ उपाय

– केही गरी कनसुत्लोले टोकिहाल्यो भने टोकेको ठाउँमा नकन्याऊँ। किनकि, कन्याउँदा संक्रमण हुन सक्छ।

– घाउ भएको ठाउँमा एन्टिब्याक्टेरियल साबुन लगाएर सफा पानीले धोऊँ।

– कनसुत्लोको विषलाई निश्क्रिय बनाउन मनतातो पानीले घाउलाई राम्ररी धोऊँ।

– टोकेको ठाउँमा दुखाइ बढ्यो र सुन्‍निन थाल्यो भने तत्काल डाक्टरसँग सम्पर्क गरौं।

– यदि तपाईंलाई कीरा या कनसुत्लोको टोकाइको एलर्जी छ भने तत्काल डाक्टरसँग परामर्श गरौं।

– कनसुत्लोले टोक्दा लापरवाही गरियो भने ऐनाफिलेक्सिस हुन सक्छ। र, त्यो प्राणघातक पनि हुन सक्छ।

– कुनै पनि घरेलु उपचार गर्नुअघि डाक्टरसँग अनिवार्य परामर्श लिऊँ।

कनसुत्लो भगाउने १० उपाय

– कनसुत्लो भित्ताको दरारमा बस्‍ने भएकाले त्यस्ता दरार टालौं

– कनसुत्लोले स-साना कीरा खाने भएकाले त्यस्ता कीरा आउन नदिन घरमा नियमित पेस्ट कन्ट्रोल गराऊँ अर्थात कीराको सफाया गरौं

– घरका कुनाकानी, बेसमेन्ट र घरको वरिपरि कीरा लुक्ने ठाउँहरू नियमित सफाइ गरौं

– चिस्यान भएका ठाउँमा नून छर्किदिऊँ, जसबाट कीरा मार्न मद्दत पुग्छ

– पुदिना, स्क्रुपाइन लिफको गन्धबाट कनसुत्लो टाढै रहन्छ, त्यसैले यस्ता बिरुवा घर वरिपरि रोपौं

– सिट्रोनेला र लेमनग्रास पनि कनसुत्लाका लागि अरुचिका झाडी हुन्, त्यस्ता बिरुवा रोप्दा पनि यसबाट छुटकारी पाउन सकिन्छ

– नीलगिरि, पेपरमिन्ट, लाभेन्डरजस्ता वस्तुको तेल घर वरिपरि छर्किंदा पनि कनसुत्लाबाट छुटकारा मिल्छ

– कपडा या स्टोरेज एरियामा कपुरका गोलीहरू राख्‍नाले कीरा र कनसुत्ला लुक्दैनन्

– डाइटोमेसियस नामक प्राकृतिक पाउडर पनि कनसुत्ला र स-साना कीराहरू टाढा भगाउन मद्दतगार हुन्छ, जसले कनसुत्लाको छालामा हानी पुर्‍याउँछ र मर्छ

– घरमा बारम्बार कनसुत्लो आइरहेको छ भने पेस्ट कन्ट्रोलरको मद्दत लिन सकिन्छ

भास्कर डट कमबाट

बिहिबार, भदौ ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.