• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

गर्मीमा किन दुख्छ टाउको ?


    Avatar photo
बिहिबार, साउन ३०, २०८२ मा प्रकाशित

नयाँदिल्ली– गर्मीमा चर्को घाम, तातो हावा र शरीरमा पानीको कमीका कारण टाउको दुख्‍ने समस्या देखिनु सामान्य हो। मेडिकल भाषामा यसलाई ‘हिट हेड्याक’ भनिन्छ।

Advertisement

अमेरिकन एकेडेमी अफ न्युरोलोजीका अनुसार चर्को गर्मीले टाउको दुख्‍ने समस्या निम्त्याउँछ। तथापि, यसबाट बच्‍ने केही उपाय अवश्य छन्।

गर्मीमा टाउको दुख्‍नुका ७ कारण

– शरीरमा डिहाइड्रेसनको समस्या हुनु। अर्थात्, पर्याप्त पानी नपिउनु।

– चर्को घाममा हिँडडुल गर्नु र तातो हावा ‘लू’ चल्नु

– गर्मीसँग सम्बन्धित रोगहरू

– इलेक्ट्रोलाइट असन्तुलित हुनु

– ढिलोसम्म भोको रहनु

– अपर्याप्त निन्द्रा

– अत्यधिक मदिरा सेवन गर्नु

टाउको दुखाइका यी लक्षण

– अत्यधिक तिर्खा लाग्‍नु

– मुख र ओठ सुक्नु

– रिंगटा लाग्‍नु

– कमजोरी महशुस हुनु

– वान्ता आउनु

– मांशपेशीमा ऐंठन हुनु

– पिसाब गाढा रंगको हुनु

– बेहोश हुनु

टाउको दुखाइबाट बच्‍ने ८ तरिका

– हल्का रंगका लुट फिटिङवाला कपडा लगाउनूस्

– घरमा एसी या कुलर जडान गरौं

– चर्को घाम रहने दिउँसो हेभी शारीरिक गतिविधि नगरौं

– हाइड्रेटेड रहन पर्याप्त पानी पिऊँ

– दिउँसोको चर्को घाममा बाहिर हिँडडुल नगरौं

– यदि दिउँसो बाहिर निस्किनैपर्नेछ भने सकेसम्म शीतल ठाउँको खोजी गरौं

– चर्को घाममा काम गर्नुछ भने बेला-बेलामा ब्रेक लिऊँ

– कुनै समस्या महशुस भएमा तत्काल चिकित्सकको परामर्श लिऊँ

भास्कर डट कमबाट

 

बिहिबार, साउन ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.