• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

वर्षातमा पनि निमोनिया, बच्‍ने कसरी ?

    Avatar photo
सोमबार, साउन २७, २०८२ मा प्रकाशित

नयाँदिल्ली- वर्षायाममा वायुमण्डलमा रहेको आर्द्रता र चारैतिर फैलिएको फोहोरका कारण भाइरस र ब्याक्टेरिया तीव्र गतिमा बढ्छन्। यही कारणले गर्दा यस मौसममा धेरै प्रकारका संक्रामक रोगहरूको जोखिम बढ्छ। यीमध्ये एक निमोनिया हो, जुन फोक्सोमा हुने गम्भीर संक्रमण हो।

Advertisement

यो कुनै पनि उमेरका व्यक्तिलाई हुन सक्छ। तर, बालबालिका, वृद्धवृद्धा र कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरू बढी जोखिममा हुन्छन्। समयमै उपचार नगरेमा यो रोग घातक पनि साबित हुन सक्छ।

इन्डियन जर्नल अफ चेस्ट डिजिजेज एन्ड अलाइड साइन्सेसमा प्रकाशित एक अध्ययनअनुसार मनसुनमा निमोनियाका घटनाहरू बढ्छन्। यसको मुख्य कारण वर्षामा भिज्‍नु र लामो समयसम्म भिजेको लुगामा बस्‍नु हो। यद्यपि, केही आवश्यक सावधानी अपनाएर यो गम्भीर रोगको जोखिमबाट बच्‍न सकिन्छ।

यी लक्षणलाई नगरौं इग्‍नोर

– लगातार खोकी लागिरहनु

– चर्को ज्वरो आउनु र चिसो लाग्‍नु

– श्‍वासप्रश्‍वास छिटोछिटो हुनु

– छातीमा चर्को दुखाइ हुनु

– थकान महशुस हुनु र भोक नलाग्‍नु

– बालबालिकाले वान्ता गर्नु

– बयस्कमा द्विविधाजस्तो महशुस हुनु

निमोनियाबाट बच्‍ने ११ टिप्स

– खाना खानुअघि र वासरुमबाट आएपछि साबुन-पानीले हात धोऊँ

– खोक्दा या हाछ्यूँ गर्दा नाक र मुखलाई रुमाल र टिस्युले ढाकौं

– तौलिया, रुमालजस्ता व्यक्तिगत सामान अरूसँग सेयर नगरौं

– वर्षातमा भिज्‍नबाट बचौं। यदि भिजियो भने तत्काल कपडा बदलौं।

– घरभित्र चिस्यान बढ्न नदिऊँ। भेन्टिलेसनको व्यवस्थापन गरौं।

– डाइटमा हरिया सागपात, फल र अन्‍न सहभागी गराऊँ।

– दिनभर कम्तिमा ७-८ गिलास पानी पिऊँ।

– सर्दी र खोकी लागेका संक्रमित मानिसबाट पर्याप्त दूरी बनाऊँ।

– वर्षायाममा एयर कन्डिसनरको प्रयोगबाट सकेसम्म बचौं।

– धुम्रपान र मध्यपानबाट टाढा बसौं।

– कुनै पनि लक्षण देखिनासाथ तत्काल चिकित्सकको परामर्श लिऊँ।

भास्कर डट कमबाट

सोमबार, साउन २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भर्खरै

  • १.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • २.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ३.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ४.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ५.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ६.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ७.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ८.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.