• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

रक्सीले गराउँछ यी ६ प्रकारका क्यान्सर


    Avatar photo
बिहिबार, साउन ०९, २०८२ मा प्रकाशित

नयाँदिल्ली- हालै अमेरिकामा रक्सी पिउँदा हुने क्यान्सरबारे अध्ययन भएको थियो। अमेरिकन एसोसिएसन फर क्यान्सर रिसर्च (एएसीआर)ले उक्त अध्ययन गरेको थियो।

Advertisement

उक्त संस्थाले सार्वजनिक गरेको ‘क्यान्सर प्रोग्रेस रिपोर्ट, २०२४’अनुसार सबै प्रकारका क्यान्सरमा ५ प्रतिशत केस रक्सीसँग जोडिएका छन्। रक्सी पिउँदा ६ प्रकारका क्यान्सर हुने रिपोर्टमा उल्लेख छ। जो व्यक्ति रक्सी पिउन छाडिदिन्छ, उसलाई क्यान्सर हुने जोखिम ८ प्रतिशत कम हुन्छ।

रिपोर्टअनुसार रक्सीका कारण मस्तिष्‍क, गर्धन, ब्रेस्ट, कोलोरेक्टल (मलाशय), कलेजो र पेट तथा इसोफेजियल (भोजन नली)को क्यान्सर हुन्छ।

रक्सी पिउँदा शरीरमा हुने नोक्सानी

– मुटुका मांशपेशी कमजोर हुन्छन्। त्यसका कारण हृदयाघातको खतरा बढ्छ।

– फोक्सो, कलेजो, मस्तिष्‍क र शरीरका अन्य अंगमा खराब असर पुग्छ।

– रक्सीले भोक कम गर्छ। र, मानिस कुपोषणको शिकार बन्‍न पुग्छ।

– अति धेरै रक्सी पिउँदा पेटमा अल्सर हुन्छ।

– रक्सीले कलेजो ड्यामेज गराउँछ। र, लिभर सिरोसिसको खतरा बढाउँछ।

– रक्सीले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ। र, मानिस रोगी बन्छ।

– रक्सीका कारण क्यान्सरको खतरा धेरै गुणा बढ्न पुग्छ।

रक्सीको लतबाट कसरी पाउने छुटकारा ?

– सबैभन्दा पहिले म रक्सी छोड्छु भन्‍ने संकल्प मनैदेखि गरौं

– जसलाई रक्सीको लत बसेको छ, उसलाई तत्काल पूर्ण रूपमा छाड्न सजिलो छैन।

– त्यसैले विस्तारै कम गर्दै पूर्ण रूपमा छाडौं।

– आफ्नो परिवार र साथीहरूलाई आफूले रक्सी छाड्दै गरेको बताऊँ।

– रक्सी पिउँदा लागेको आदत परिवर्तन गर्दै जाऊँ

– साथीभाइ, चिरपरिचित मानिसहरूसँग रक्सी पाउने रेस्टुराँमा होइन, कफीसपमा भेटौं।

– त्यस्ता साथी बनाऊँ, जो रक्सी पिउँदैनन्। र, उनीहरूसँगै ज्यादा समय बिताऊँ।

– रक्सी पिउन अस्वीकार गर्ने आदत बनाऊँ।

– शुरुमा एक महिनाको टार्गेट सेट गरौं। र, ३० दिन रक्सी नपिउने संकल्प गरौं।

– र, त्यो टार्गेटलाई कठोरतापूर्वक पूरा गरौं। रक्सीको नशाबाट तपाईं मुक्त हुनु हुनेछ।

 

भास्कर डट कमबाट

 

बिहिबार, साउन ०९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.