• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

राशिफल : कन्या- सुखद समाचार, मकर- कार्यक्षेत्रमा प्रशंसा


सोमबार, साउन ०६, २०८२ मा प्रकाशित

मेष- अपेक्षाभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ। तथापि, इज्जत धान्‍न र आडम्बर देखाउन धन खर्च गर्न मन हौसिने छ। सोच्दै नसोचेको कुनै ठाउँबाट आकस्मिक लाभसमेत पाउन सकिने छ। प्रसिद्धि र सम्मानमा भने वृद्धि हुनेछ।

Advertisement

वृष- सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने राम्रो समय छ। काम जोखिमपूर्ण देखिए पनि कार्यसम्पादनमा सहजता हुनेछ। अनुभवी व्यक्तित्वको साथ पाउनाले आफ्नो कार्यक्षमता र प्रतिभा तिखार्ने अवसर मिल्नेछ। आपसमा माया र समझदारी कायम रहनेछ,।

मिथुन- मोजमस्ती, आनन्द र रमाइलोमा केन्द्रित रहँदा आर्थिक संकट बढ्ने छ। तरल पदार्थको कारोवार, खाद्य पदार्थ, सौन्दर्य प्रशाधनका वस्तु र फलफूल-तरकारीको व्यवसायमा विशेष लाभ हुने दिन छ।

कर्कट- बौद्धिक र ज्ञानमूलक क्षेत्रमा थप मिहिनेत गर्ने दिन छ। सहयोगी र मित्रवर्गको साथ जुटाउन सके महत्त्वपूर्ण उपलब्धि हासिल हुनेछ। आफ्नो क्षमता र प्रतिभाअनुसार अवसर मिल्ने दिन छ। उन्‍नतिपथका हरेक विघ्नबाधा पन्छाउँदै छुट्टै पहिचान कायम राख्‍न सफल भइने छ। पदोन्‍नति हुने वा विशेष जिम्मेवारी पाउन सकिने समय छ। देश-विदेशको यात्रामा निस्कने संयोग छ।

सिंह- कार्यक्षेत्रमा व्यस्त रहनुपर्ने दिन छ। दाजुभाइ, बन्धुबान्धव वा ससुराली पक्षमा सम्पर्क गरी खबर आदानप्रदान गर्ने दिन छ। व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्‍न सफल भइने छ।

कन्या- बौद्धिक र ज्ञानमूलक विषयमा रुचि बढ्ने एवं शुभचिन्तकहरूको साथ पाइने राम्रो दिन छ। सुखद समाचार सुन्‍न पाइने  छ। असम्भव आशाको पछि लाग्दा उल्टै नोक्सानी हुनेछ। कुनै सामाजिक क्रियाकलापमा संलग्‍नता जनाउन पाइने छ। तथापि, योजनाअनुरूप आफ्ना नियमित कामधन्दामा केही बाधा उत्पन्‍न हुन सक्छ।

तुला- शरीरमा थकान र उत्साहमा कमी आउने समय छ। आज आफ्ना लागि मात्र होइन, आफन्तका लागि पनि तपाईंको दृढता र हौसला आवश्यक देखिन्छ। सहकर्मीहरूसँग समन्वय गरी अघि बढ्ने समय छ। दबाब वा करकापमा गरेको कामले भविष्‍यमा धोका हुन सक्छ। समय र परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन।

वृश्‍चिक- आम्दानीका दृष्‍टिले कमजोर समय छैन। पारिवारिक प्रयोजनमा केही समय खर्च हुन सक्छ। पारिवारिक सुखमा कमी देखिँदैन। जागरुकता र इच्छा बढ्ने समय छ। कला वा अभिनयका पारखीका लागि राम्रो समय छ।

धनु- अनावश्यक चिन्ताले सताउने दिन छ। नियमित काममा जाँगर लाग्‍ने छैन। हरेक काममा सफलता प्राप्त गर्न निकै खट्नुपर्ने समय छ। आइपरेका चुनौती र परीक्षाहरूमा खरो उत्रेर अघि बढ्ने समय छ। स्वास्थ्य र आहारविहारप्रति ध्यान दिनु ठीक हुनेछ। आफन्तको इच्छा र चाहनालाई बेवास्ता नगर्नु होला।

मकर- गोपनीयता कायम राखी काम गर्न सके कार्यक्षेत्रमा प्रशंसा बटुल्न सकिने छ। साथीसँग रमाउँदा दिन बितेको पत्तो हुने छैन। ज्ञान र क्षमता बढाउन उपयोगी दिन छ।

कुम्भ- मनोरञ्‍जन र खेलबाडले लक्ष्‍य प्राप्तिमा कठिनाइ उत्पन्‍न हुनेछ। आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। प्रगतिका लागि सचेत र संयम हुनु जरुरी छ। गोपनीयतामा ध्यान दिनु होला। किनकि, चियोचर्चो गर्नेले तनाव बढाउन सक्छन्।

मीन- पारिवारिक वातावरण सुखमय रहने छ। साथीसंगीसँग भेटघाट गर्दै नयाँ योजना बनाउने समय छ। कतै भ्रमणमा निस्कने योगसमेत छ। मिहिनेतको राम्रो नतिजा प्राप्त हुने समय छ। साथीभाइ र अभिभावकबचिमा आत्मसम्मान बढ्ने छ। व्यक्तिगत पहिचान र प्रतिष्‍ठा तथा व्यावसायिक उन्‍नतिका लागि चालेका हरेक कदमले सफलता दिलाउने छन् ।

सोमबार, साउन ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भर्खरै

  • १.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • २.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ३.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ४.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ५.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ६.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ७.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ८.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.