• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

राशिफल : कर्कट- दाम्पत्य सुख, मीन- आकस्मिक लाभ


शुक्रबार, साउन ०३, २०८२ मा प्रकाशित

मेष- आपसमा समझदारी कायम रहनेछ। व्यावहारिक र लचिलो हुने प्रयास गर्नु राम्रो हुनेछ। बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। अरूको विश्‍वास गर्दा धोका पाइने छ। परिवारमा खुशीको वातावरण रहने छ।

Advertisement

वृष- घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्कता अपनाउनु होला। अल्छीपना देखिन्छ। कतिपय काम पूरा नहुन सक्छन्। मानसिक शान्ति लिनेतर्फ विचार गर्नु होला। कल्पना र भावनामा केन्द्रित भइने छ। बढी खर्च हुने परिस्थिति छ। त्यसैले आर्थिक कारोबारमा सतर्कता अपनाउनु पर्ला।

मिथुन- शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकासको अवसर मिल्न सक्छ। आँट र हिम्मतले काम लिन सकेमा मनग्य फाइदा हुनेछ। व्यक्तिगत खुशीका लागि समय छुट्याएको राम्रो हुनेछ। कामको चापबाट फुर्सद पाइने दिन छ। गलत काम र दुर्जन व्यक्तिको विश्‍वासमा पर्दा इज्जतमा दाग लाग्‍न सक्छ।

कर्कट- दाम्पत्य सम्बन्ध र पारिवारिक जीवन सुखमय रहनेछ। अभिभावकको सहानुभूति मिल्नेछ। कामकाजी महिलाले आफ्नो कार्यक्षेत्रमा राम्रो प्रगति गर्न सक्ने समय छ। क्षमता र सीपको सही मूल्यांकन हुने समय छ।

सिंह- भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ। अचानक परिस्थिति फेरिएर इच्छाएको जिम्मेवारी प्राप्त हुनेछ। वैकल्पिक आम्दानीका निमित्त कुनै नयाँ कारोबारप्रति आकर्षण देखाएमा लाभ पाउन सकिने छ। प्रेमीसँग कुनै विशेष समारोहका बीचमा भेटघाट हुनाले आन्तरिक आनन्द र प्रशन्‍नतामा वृद्धि हुनेछ।

कन्या- महत्त्वपूर्ण काम आफ्नै उपस्थितिमा मात्र गर्नु होला। परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्ने छैन। प्रतिष्‍ठा र सम्मानमा भने अभिवृद्धि हुनेछ। कुनै धार्मिक-ऐतिहासिक महत्त्वको क्षेत्रको भ्रमण पनि हुन सक्छ।

तुला- पारिवारिक सुखमा कमी देखिने छैन। आफ्नो खूबी, क्षमता र आन्तरिक प्रतिभालाई बाहिर निकालेर प्रतिष्‍ठा कमाउने समय छ। आनन्दका लागि समय छुट्याइने छ। घुमघाम, भ्रमण र पर्यटनको मनसाय पनि बन्‍न सक्छ।

वृश्‍चिक- आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्‍नु उचित हुनेछ। जिद्दीपनाका कारण अन्त्यमा निराशा र खिन्‍नता बढ्न सक्छ। व्यक्तित्व विकासको अवसर प्राप्त हुनेछ। तोकिएको काम समयमै सम्पादन गर्न सकिने र थप आयआर्जनका लागि मन उत्सुक हुने समय छ।

धनु- धेरै जनासँग मिलेर काम गर्ने प्रयास हुनेछ तर समुचित परिणाम प्राप्त गर्न धौधौ पर्नेछ। हतार गर्दा कुनै काम सफल हुने छैन। आत्मविश्‍वासमा वृद्धि हुनाले थप सफलता प्राप्त हुनेछ। शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदीजस्ता व्यापारीका लागि राम्रो दिन देखिन्छ। पारिवारिक सुख पाउनुका साथै ज्येष्‍ठ नागरिकको आशिष मिल्ने दिन छ।

मकर- गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा अनुभवलाई तिखार्ने अवसर मिल्नेछ। सुखको चाहनाले लक्ष्‍यमा बिलम्ब हुन सक्छ। आमाको आशीर्वादले हरेक काममा सफलता दिलाउनेछ। आपसी तालमेल र पारिवारिक सम्बन्धलाई हरसम्भव सुदृढ बनाउन प्रयास गर्ने दिन छ।

कुम्भ- अध्ययनमा रुचि जाग्‍नेछ। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। साथी, गुरुजन र अभिभावकको महत्त्वपूर्ण सहयोग मिल्नेछ। परिश्रमको प्रतिफल प्राप्त हुनेछ। सहकर्मीहरूको भावना बुझी काम गर्न सके पुरानो समस्या पनि हल गर्न सकिने छ।

मीन- रचनात्मक स्वभावले मानिसहरूलाई प्रभावित गर्न सक्नु हुनेछ। नयाँ परियोजना थाल्न अनुकूल समय छ। आन्तरिक खुशीका लागि केही धन खर्च गर्नुपर्ने हुन सक्छ। सोच्दै नसोचेको कुनै ठाउँबाट आकस्मिक लाभसमेत पाउन सक्नु हुनेछ।

शुक्रबार, साउन ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.