• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

राशिफल : तुला- बहसमा विजय, मकर- उत्कृष्‍ट नतिजा


बिहिबार, साउन ०२, २०८२ मा प्रकाशित

मेष- पार्टनरको भावनालाई बेवास्ता नगर्नु होला। नत्र आनन्द र मनोरञ्‍जनको वातावरणमा अचानक निराश हुनुपर्ने दिन छ। स्वनिर्णयमा गरेका काममा सफलता मिल्ने दिन भए पनि कुनै महत्त्वाकांक्षी काम गर्दै हुनु हुन्छ भने विज्ञको सुझाव लिनु होला। आम्दानीमा उतारचढाव आउने दिन रहेकाले सावधानी अपनाउनु होला।

Advertisement

वृष- विलासिताका सामान वा भाँडाकुडा खरिद गर्न अनुकूल समय छ। घरव्यवहार र दैनिक कामधन्दामा निकै खट्नुपर्ने दिन छ। ज्ञानमा वृद्धि हुनेछ। कुनै बाँकी-वक्यौता उठाउनु छ भने आजको प्रयास फलदायी हुन सक्छ।

मिथुन- आज महत्त्वाकांक्षा पूरा गर्ने दिन छ। विवाद र समस्याहरूलाई सकारात्मक ढंगले समाधान गर्न सकिने छ। प्रशन्‍नता बढ्नेछ। दाजुभाइ अथवा घनिष्‍ठ मित्रका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ।

कर्कट- इज्जत र प्रतिष्‍ठालाई दाउमा राखेर काम नगर्नु होला। आफन्त वा छरछिमेकको काममा बढी खट्नुपर्ने समय छ। आज पठनपाठनका क्रममा सहपाठी र शिक्षकहरूबाट सहयोग जुटाउन सकिने छ।

सिंह- चिडचिडापन बढ्ने समय छ। थकान बढे पनि कामबाट विश्राम पाइने छैन। मनले नमानेको काम कुराबाट टाढै बस्‍नु जाती हुनेछ। विवाद वा लफडाबाट टाढै रहनु होला। मनको खुशी र स्वास्थ्यका लागि समय छुट्याउनु होला।

कन्या- अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिने दिन छ। कार्यक्षेत्रबाट फुर्सद निकालेर आनन्दमा केन्द्रित हुनु राम्रो हुनेछ। त्यसैले महत्त्वपूर्ण काम बेलैमा गरिहाल्नु उचित हुनेछ। महत्त्वहीन काममा सामर्थ्य खर्च नगर्नु राम्रो होला।

तुला- स्वास्थ्य कमजोर देखिने छ। कलहबाट टाढिएकै जाती हुनेछ। परिश्रम र आरामलाई सन्तुलित बनाउनु उचित हुनेछ। बहस वा तर्कवितर्कमा विजयी भइने छ। घमण्ड र अहंकारले क्षति पुर्‍याउने हुँदा संयमित र गम्भीर बन्‍ने प्रयास गर्नु होला। सोचेजस्तै लाभ प्राप्त हुनेछ।

वृश्‍चिक- साथीसँग विश्‍वास र भरोसा बढ्ने छ। एकान्तमा रमाउँदै भावना आदानप्रदान गर्ने समय छ। व्यर्थका खर्च र काममा नअल्मलिनु उचित हुनेछ। झगडाको योग रहकाले बोलीलाई नियन्त्रणमा राख्‍नु उपयुक्त हुनेछ।

धनु- मन प्रेमिल बन्‍ने समय छ। नयाँ विषय र कामप्रति जागरुकता पैदा होला। रचनात्मक र सीपमूलक काममा सफलता मिल्नेछ। घरजग्गा र वाहन सुखको व्यवस्थापन गर्ने समय छ। पारिवारिक खुशीमा ध्यान दिनु राम्रो हुनेछ।

मकर- अरूका काममा बढी नै दौडधूप गर्नुपर्ला। धनधान्य र प्रतिष्‍ठाका दृष्‍टिले राम्रो दिन छ। साझेदारीमा व्यवसायमा हुनुहुन्छ भने साझेदारलाई आफ्ना विचार, इच्छा र आनीबानीका बारेमा खुलेर बताउनु होला। कडा परिश्रमको उत्कृष्‍ट नतिजा प्राप्त हुनेछ।

कुम्भ- मौखिक अभिव्यक्ति वा कलाको क्षेत्रमा सफल भइने छ। सानो प्रयासले भाग्य र भविष्‍य सपार्न सकिने छ। पराईसँग व्यवहार गर्दा शब्दहरूको चयन र प्रस्तुतिमा ध्यान दिनु होला। सहकर्मी र हाकिमको साथ-सहयोग मिल्नेछ।

मीन- अभिव्यक्ति कला र आन्तरिक प्रतिभा प्रष्‍फुटन हुने राम्रो समय छ। परिवारमा सुख-सुविधाको जोहो गर्ने समय छ। अहंकारलाई नजिक आउन नदिनु होला। जीवनसाथीसँग कुनै पनि कुरा नलुकाउनु उचित हुनेछ।

बिहिबार, साउन ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.