• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्रक दुर्घटनामा चालकको मृत्यु

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

किन सम्भोगमा कन्डोम प्रयोग गर्न मान्दैनन् किशोरहरू ?


    Avatar photo
बिहिबार, असार ०५, २०८२ मा प्रकाशित

कोपनहेगन- किशोरहरूमा कन्डोम प्रयोगको अनिच्छाका कारण संसारभर यौनजन्य रोगहरू र अनिच्छित गर्भधारणको खतरा मौलाएको विश्‍व स्वास्थ्य संगठनले चेतावनी दिएको छ।

Advertisement

डब्लूएचको नयाँ रिपोर्टमा खासगरी युरोपेली मुलुकहरूमा किशोरहरू बीच असुरक्षित यौन सम्बन्धको उच्चदरको खुलासा गरिएको छ। युरोपका लागि डब्लूएचकोको क्षेत्रीय कार्यालयको एक रिपोर्टले उक्त खुलासा गरेको हो।

सन् २०१४ यता यौन सम्बन्ध बनाउन सक्रिय किशोरहरू बीच कन्डोमको प्रयोगमा व्यापक कमी आएको छ। र, असुरक्षित यौन सम्बन्धको दर चिन्ताजनक रूपमा बढेको छ।

त्यसबाट यौनजन्य क्रियाकलापबाट सर्ने रोगहरू र अनिच्छित गर्भधारणको जोखिम बढेको डब्लूएचओको रिपोर्टका उल्लेख छ। उक्त अध्ययनका लागि डब्लूएचओले स्कुले उमेरका २ लाख ४२ हजार किशोरलाई सहभागी गराइएको थियो। र, सन् २०१४ देखि २०२२ आठ वर्ष लगाएर रिपोर्ट तयार पारिएको थियो। त्यसका लागि ४२ मुलुकमा अध्ययन गरिएको थियो।

अध्ययनमा सामेल किशोरहरू अधिकांश १५ वर्षका थिए। र, १५ वर्षका किशोरहरू ज्यादा असुरक्षित यौन सम्पर्कमा इच्छुक पाइएको थियो।

यौनजन्य क्रियाकलापबाट सर्ने रोग र अनिच्छित गर्भधारण मात्र होइन, असुरक्षित गर्भपतनको दर पनि उच्च रहेको रिपोर्टले उल्लेख गरेको छ। उक्त उमेरका किशोर-किशोरीमा यौन स्वास्थ्य शिक्षा र गर्भनिरोधक विधिहरूको पहुँच एकदमै कमजोर देखिएको रिपोर्टमा उल्लेख छ।

रिपोर्टले सुरक्षित यौन व्यवहारलाई बढावा दिन व्यापक हस्तक्षेपको आवश्यकता औंल्याएको छ। युरोपका लागि डब्लूएचओका क्षेत्रीय निर्देशक डा. हेन्स हेनरी पी क्लगले उक्त रिपोर्ट निराशाजनक भए पनि आश्चर्यजनक नभएको बताए। र, त्यस नकारात्मक परिणामबाट पाठ सिकेर तत्काल र निरन्तर कारवाहीको आवश्यकता उनले औंल्याएका छन्।

२०१४ देखि २०२२ सम्ममा अन्तिम सम्भोगमा कन्डोमको प्रयोग गरेका किशोरहरू ७० बाट ६१ प्रतिशतमा झरेको पाइएको छ। अन्तिम सम्भोगमा कन्डोम प्रयोग गरेका किशोरीहरू पनि ६३ प्रतिशतबाट ५७ प्रतिशतमा झरेका छन्।

यस्तै, लगभग एक तिहाइ किशोरहरू (३० प्रतिशत)ले अन्तिम सम्भोगमा न कन्डोम प्रयोग गरेको पाइयो, न त गर्भनिरोधक गोली नै उपयोग गरेको पाइयो।

सामाजिक-आर्थिक अन्तर केलाउँदा धनी परिवारका किशोरहरूले कन्डोमको प्रयोग कमै गर्ने गरेको पाइएको छ। रिपोर्टका मुख्य लेखक गलवे विश्‍वविद्यालयका डा. एन्ड्रस कोल्टोका अनुसार यसबीचमा यौन शिक्षा लगभग बन्द गरिएको पाइएको छ। र, त्यस्तो शिक्षालाई नितान्त जानकारीभन्दा अगाडि बढाउनुपर्ने देखिएको छ।

 

 

बिहिबार, असार ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
ट्रक दुर्घटनामा चालकको मृत्यु
सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

भर्खरै

  • १.
    जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • २.
    मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • ३.
    ट्रक दुर्घटनामा चालकको मृत्यु

  • ४.
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

  • ५.
    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

  • ६.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ७.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.