• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

सवारी दुर्घटना चालकको मृत्यु

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

सवारी दुर्घटना न्युनिकरण सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न


बुधबार, असार ०४, २०८२ मा प्रकाशित

कैलाली- सुन्दर सुदुरपश्चिम यातायात प्रालिको आयोजनामा सवारी चालकहरुलाई ‘सवारी दुर्घटना न्युनिकरण’ सम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रम कैलालीको घोडाघोडीमा सम्पन्न भएको छ । ‘स्तरिय सेवा हाम्रो चाहना, सुरक्षित यात्रा हाम्रो कामना’ भन्ने मुकनाराका साथ भएको कार्यक्रमको उदघाटन घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावतले गरेका थिए ।

Advertisement

प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका घोडाघोडी नगरपालिकाका नगर प्रमुख रावतले दुर्घटना न्युनिकरणमा प्रमुख भुमिका सवारीचालकहरुको रहेको बताए । उनले साघुरो सडक, लेन अनुशासन मिच्ने मान्छे, छाडाचौपायाका कारण पनि बेलाबेलामा दुर्घटनका घटना हुने गरेकोले सम्बन्धित सबै निकायले ध्यान दिनु पर्ने बताए । नगरप्रमुख रावतले सवारी दुर्घटना न्युनिकरणका लागि घोडाघोडी नगरपालिका सदैव अग्रसर रहने प्रतिबद्धता समेत ब्यक्त गरे ।

प्रालिका अध्यक्ष पदमराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सवारी चालक, स्थानिय बासिन्दा लगायतको निशुल्क स्वास्थ्य परिक्षण समेत गरिएको थियो ।

उदघाटन कार्यक्रममा बोल्दै प्रालिका अध्यक्ष सापकोटाले ‘स्तरिय सेवा हाम्रो चाहना, सुरक्षित यात्रा हाम्रो कामना’ भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै प्रालिले सवारीचालक र यात्रुहरुलाई नियमित रुपमा सवारी दुर्घटना न्युनिकरणमा चालक र यात्रुका साथै सडक यात्रुलाई समेत प्रशिक्षण दिदै आएको बताए ।

सवारी दुर्घटना कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा प्रालि सदैव चिन्तित रहेको बताउदै अध्यक्ष सापकोटाले जनचेतनाका कार्यक्रम निरन्तर चलिरहने बताए ।

जनचेतना मुलक कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक (डिआइजी) डम्बर बहादुर बिकले सवारी धनी र चालले आआफ्नो सवारीसाधनको नियमित चेकजाच गर्न आवश्य रहेको औल्याए । सवारी चालकले सडकलेन र गतिमा नियन्त्रण राख्न आवश्य रहेको बताउदै डिआइजी बिकले सडकयात्रुहरुले समेत सडक पेटीको प्रयोग गरे दुर्घटना न्युनिकरण हुने बताए ।

यस्तै, कार्यक्रममा नेपाल यातायात ब्यबसायी राष्ट्रीय महासंघ सुदुरपश्चिम प्रदेश संयोजक टेकराज जोशी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरिक्षक प्रेम शाही, सेती महाकाली ट्रक यातायात ब्यबसायी संघका अध्यक्ष मोहन साउद, बिभिन्न मजदुर संगठनका प्रमुख प्रतिनिधिहरुले सडक सुरक्षा र दुर्घटना न्युनिकरणका बारेमा सवारी चालक र स्थानियहरुलाई जानकारी गराएका थिए ।

बुधबार, असार ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन
धार्मिक पर्यटनको गन्तव्य चुरियामाई
सवारी दुर्घटना चालकको मृत्यु
मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु
सुनचाँदीको मूल्य घट्यो
क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

भर्खरै

  • १.
    कृष्णभिरमा सडक दुईतर्फी सञ्चालन

  • २.
    धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

  • ३.
    सवारी दुर्घटना चालकको मृत्यु

  • ४.
    मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

  • ५.
    सुनचाँदीको मूल्य घट्यो

  • ६.
    क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

  • ७.
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

  • ८.
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.