• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्रक दुर्घटनामा चालकको मृत्यु

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

रक्तदानका मिथक र सत्य !


    Avatar photo
मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित

नयाँदिल्ली- १४ जुनमा विश्‍वभर ‘विश्‍व रक्तदाता दिवस’ मनाइयो। यो दिन महान वैज्ञानिक कार्ल ल्यान्डस्टाइनरको सम्झनामा मनाइन्छ। उनले एबीओ रक्त समूह प्रणाली पत्ता लगाएर चिकित्सा विज्ञानलाई नयाँ दिशा दिएका थिए।

Advertisement

रक्तदान एक मानवीय कार्य हो, जसले एक खाँचोमा परेका व्यक्तिलाई नयाँ जीवन दिन सक्छ। यद्यपि, आज पनि समाजमा यससँग सम्बन्धित धेरै गलत धारणाहरू छन्। धेरै मानिसलाई लाग्छ- रक्तदान गर्नाले शरीर कमजोर हुन्छ, रिंगटा लाग्छ र स्वास्थ्य बिग्रन्छ। साथै, कतिपयको विश्‍वास छ- युवा, बलियो वा पूर्ण रूपमा फिट व्यक्तिहरूले मात्र रक्तदान गर्न सक्छन्।

रक्तदानका मिथक र सत्य

– रक्तदान गर्दा शरीर कमजोर बन्‍ने मिथक पाइन्छ। तर, त्यो सत्य होइन। शरीरले आफूलाई आवश्यक रगत ४८ देखि ७२ घण्टाभित्र भरपाई गरिसक्छ।

– रक्तदान गर्दा एचआईभीलगायत संक्रामक रोग लाग्‍ने मिथक पनि छ। तर, सबै उपकरण एक व्यक्तिलाई मात्र प्रयोग गरिने भएकाले रक्तदान पूर्ण रूपमा सुरक्षित छ।

– महिलाले रक्तदान गर्न नहुने गलत धारणा पाइन्छ। तर, गर्भवती, दूध खुवाइरहेका र महिनावारी भइरहेका महिलाले मात्र रक्तदान गर्न हुँदैन। बाँकी सबै महिलाले रक्तदान गर्न सक्छन्।

– रक्तदानबाट मोटोपन र रक्तअल्पता हुने गलत धारणा पनि पाइन्छ। तर, रक्तदान र रक्तअल्पताबीच कुनै साइनो छैन।

– शरीरमा ट्याटु खोपेका व्यक्तिले रक्तदान गर्न नहुने धारणा पनि पाइन्छ। तर, ट्याटु खोपेको ६ देखि १२ महिनापछि रक्तदान गर्न सकिन्छ।

– दुर्लभ रक्त समूहका व्यक्तिले मात्र रक्तदान गर्न सक्छन् भन्‍ने धारणा पनि पाइन्छ। तर, सबै रक्त समूहका मानिसले रक्तदान गर्न सक्छन्।

कसले रक्तदान गर्न सक्छन् ?

– १८ देखि ६० वर्ष उमेर समूहका सबैले रक्तदान गर्न सक्छन्।

– कम्तिमा ४५ किलो तौल भएका मानिसले रक्तदान गर्न सक्छन्।

– हेमोग्लोबिनको स्तर १२.५ ग्राम/डीएलभन्दा बढी रहेका व्यक्तिले रक्तदान गर्न सक्छन्।

– पल्स रेट र रक्तचाप सामान्य रहेका सबै व्यक्तिले रक्तदान गर्न सक्छन्।

– शारीरिक र मानसिक रूपमा स्वस्थ सबै व्यक्तिले रक्तदान गर्न सक्छन्।

– भरखरै कुनै खोप, एन्टिबायोटिक या स्टेरोइड नलिएका व्यक्तिले रक्तदान गर्न सक्छन्।

– पुरुषले ३ र महिलाले ४ महिनापछि रक्तदान गर्न सक्छन्।

कसले रक्तदान गर्न सक्दैनन् ?

– पछिल्लो २४ घण्टामा रक्सी खाएका व्यक्तिले रक्तदान गर्न सक्दैनन्।

– दाँतको उपचार गरेको ७२ घण्टाभित्र रक्तदान गर्न हुँदैन

– भरखरै कुनै अपरेसन या गम्भीर बिरामीको उपचार गरिएको छ भने रक्तदान गर्न हुँदैन।

– खोप लिएको १ महिना र एन्टिबायोटिक खाएको ४८ घण्टाभित्र रक्तदान गर्न हुँदैन।

– रक्तअल्पता, हेपाटाइटिस, एचआईभी/एड्स, मुटु रोग र क्यान्सरका बिरामीले रक्तदान गर्न हुँदैन।

– ट्याटु खोपाएको, पियर्सिङ र एक्युपंचर गराएको ६ महिनाभित्र रक्तदान गर्न हुँदैन।

– महिलाहरूमा गर्भवती, बच्चालाई दूध खुवाइरहेको या महिनावारी चलिरहेको छ भने रक्तदान गर्न हुँदैन

रक्तदानअघि …

– रक्तदानअघि हल्का र पौष्‍टिक नाश्ता गरौं

– ७-८ घण्टा गहिरो निन्द्रा लिऊँ

– पर्याप्त पानी पिऊँ

– यदि कुनै औषधि सेवन गरिरहनुभएको छ भने त्यसको जानकारी दिऊँ

– तनाव विलकुलै नलिऊँ, रिल्याक्स मुडमा रहौं

रक्तदानपछि …

– १५ मिनटसम्म आराम गरौं

– जुस या हल्का स्‍न्याक्स खाऊँ

– आइरन र प्रोटिनयुक्त खाना खाऊँ

– जुन हातबाट रगत निकालिएको हुन्छ, त्यसले गह्रौं सामान नउठाऊँ

– र, रक्तदान गरेको दिन हेभी वर्कआउट नगरौं

मङ्गलबार, असार ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
ट्रक दुर्घटनामा चालकको मृत्यु
सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

भर्खरै

  • १.
    जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • २.
    मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • ३.
    ट्रक दुर्घटनामा चालकको मृत्यु

  • ४.
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

  • ५.
    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

  • ६.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ७.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.