• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

जीर्ण होटल धितो राखेर १ अर्ब ७७ करोड ऋण निकाल्न खोजेको खुलासा


    Avatar photo
बिहिबार, जेठ ३०, २०८२ मा प्रकाशित

भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहियामा निर्माणाधीन अवस्थामा रहेको एक जीर्ण होटललाई धितो राखेर नेपाल बैंक लिमिटेडबाट १ अर्ब ७७ करोड रुपैयाँ ऋण निकाल्ने प्रयास भएको खुलासा भएको छ। यो विवादास्पद ऋण प्रकरणमा नेपाल बैंकका पूर्व अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसमेत मुछिएका छन्।

Advertisement

पाँच वर्षअघि पर्यटन व्यवसायी सीपी श्रेष्‍ठबाट बुटवलका व्यवसायी बालकृष्‍ण भुसालले करिब ६० करोड रुपैयाँमा खरिद गरेको उक्त होटल करिब २ बिगाहा १५ कठ्ठामा फैलिएको छ। यद्यपि, निर्माण कार्य अलपत्र भएपछि अहिले होटलको संरचना जीर्ण भइसकेको छ। र, ‘भूत बंगला’झैं देखिने अवस्थामा पुगेको छ।

तर, त्यस्तै होटललाई आधार बनाएर नेपाल बैंकबाट १ अर्ब ७७ करोड रुपैयाँ ऋण स्वीकृत गराउने प्रक्रियामा संलग्न भएको आरोपमा पूर्व अध्यक्ष अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगका अनुसार अधिकारीले ऋण स्वीकृत गराइदिने नाममा व्यवसायी भुसालसँग १७ लाख रुपैयाँ घुस लिएका थिए। सो रकम भुसालका कान्छा छोरा अंकित भुसालमार्फत अधिकारीले लिएको अख्तियारको दाबी छ।

यस प्रकरणमा भुसाल हस्पिटालिटी प्रालिको ‘र्‍याडिसन होटल प्रोजेक्ट’का सञ्‍चालक बालकृष्‍ण भुसालसहित उनका छोराहरू अमृत र अंकित भुसालविरुद्ध पनि भ्रष्‍टाचार मुद्दा दायर गरिएको छ।

अधिकारीमाथि यसअघि पनि अन्य व्यवसायीहरूसँग करोडौं रुपैयाँ असुली गरेको आरोप लाग्दै आएको थियो। उनले आफूलाई नेपाल राष्‍ट्र बैंकका गभर्नरको निकट व्यक्ति भन्दै देशभर ऋण स्वीकृत गराइदिने नाममा रकम संकलन गर्दै आएको समेत अनुसन्धानबाट खुल्न आएको अख्तियारले जनाएको छ।

बिहिबार, जेठ ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.