• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्रक दुर्घटनामा चालकको मृत्यु

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

मनसुनका १० कमन रोग, कसरी बच्‍ने ?


    Avatar photo
मङ्गलबार, जेठ २८, २०८२ मा प्रकाशित

नयाँदिल्ली- वर्षातले चर्को गर्मीबाट पक्कै पनि राहत दिन्छ। तर, यसले धेरै संक्रामक रोगहरूको जोखिम पनि साथमै ल्याउँछ।

Advertisement

धेरै ठाउँमा आर्द्रता र पानी जम्मा हुने भएकाले ब्याक्टेरिया र भाइरसहरू द्रुत गतिमा बढ्छन्। यसले संक्रमण फैलिने जोखिम बढाउँछ।

यदि यी रोगहरूको समयमै पहिचान गरिएन भने कहिलेकाहीं तिनले गम्भीर रूप लिन सक्छन्। यद्यपि, केही आवश्यक सावधानी र सरसफाइको आदतका साथ यस मौसममा आफूलाई सुरक्षित राख्‍न सकिन्छ।

वर्षातमा लाग्‍ने १० रोग

– डेंगु- चर्को ज्वरो, छालामा कालो धब्बा, टाउको द्खाइर कम प्लेटलेट्स यसका लक्षण हुन्।

– चिकनगुनिया- चर्को ज्वरो, जोर्नीको दुखाइ, थकान र जाडो महशुस हुनु यसका लक्षण हुन्।

– मलेरिया- चर्को ज्वरो, शरीर दुख्‍ने, टाउको दुख्‍ने र जाडो महशुस हुने यसका लक्षण हुन्।

– हैजा- पखाला लाग्‍ने, वान्ता हुने, ओठ-मुख सुक्ने र मांशपेशीमा ऐंठन महशुस हुने यसका लक्षण हुन्।

– भाइरल ज्वरो- चर्को ज्वरो, घाँटी खसखसाउने, थकान, शरीरको दुखाइ यसका लक्षण हुन्।

– पखाला- पातलो दिसा, वान्ता, पेट दुख्‍ने र कमजोरी यसका लक्षण हुन्।

– लेप्‍टोस्पाइरोसिस- यो एक प्रकारको ब्याक्टेरियल इन्फेक्सन हो। ज्वरो आउने, जाडो महशुस हुने, टाउको दुख्‍ने, मांशपेशीको दुखाइ, आँखा रातो हुने, वान्ता हुने यसका लक्षण हुन्।

– पेटको फ्लू- पखाला लाग्‍ने, वान्ता हुने, पेट दुख्‍ने र ज्वरो यसका लक्षण हुन्।

– इन्फ्लुएन्जा- अचानक ज्वरो आउनु, थकान, शरीर दुख्‍ने र खोकी यसका लक्षण हुन्।

– कन्जङ्क्टिभाइटिस- आँखा रातो हुने, आँखा चिलाउने, दुख्‍ने र परेला सुन्‍निने यसका लक्षण हुन्।

मनसुन डिजिजबाट बच्‍ने १० उपाय

– साबुन-पानीले हात बारम्बार धोऊँ

– बिरामी मानिसबाट पर्याप्त दूरीमा बसौं

– आफ्नै आँखा, नाक र मुखलाई बारम्बार छुने बानी हटाऊँ

– घर र आसपासको वातावरण सफा राखौं

– भान्सा कोठालाई सफा राख्‍न विशेष ध्यान दिऊँ

– लामखुट्टेबाट बच्‍न मच्छडदानीको प्रयोग गरौं

– बाहिर र खुला स्थानका खाना नखाऊँ

– पानीलाई फिल्टर गरेर या पर्याप्त उमालेर पिऊँ

– बिरामीको लक्षण देखिनासाथ तत्काल चिकित्सकको परामर्श लिऊँ

भास्कर डट कमबाट

मङ्गलबार, जेठ २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
ट्रक दुर्घटनामा चालकको मृत्यु
सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

भर्खरै

  • १.
    जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • २.
    मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • ३.
    ट्रक दुर्घटनामा चालकको मृत्यु

  • ४.
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

  • ५.
    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

  • ६.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ७.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.