• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्रक दुर्घटनामा चालकको मृत्यु

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

अफिसमै लभ, रोमान्स र करिअर !


    Avatar photo
शुक्रबार, जेठ २४, २०८२ मा प्रकाशित

नयाँदिल्ली- कर्पोरेट कल्चरमा अफिसमै लभ र राजनीति पनि जोडिन पुग्छ। खासगरी, प्रेम सम्बन्ध दुई विपरीत लिंगीमाझ सीमित रहँदैन, अफिसको पूरै टिमलाई जानकारी हुन जान्छ।

Advertisement

त्यस्तो अवस्थामा परेका कतिपयलाई अफिसबाट उल्टै सपोर्ट मिल्छ र उनीहरूको प्रेम जीवन स्वर्गीय बन्छ। तथापि, कतिपय मानिसले त्यसमा हैरानी बेहोर्नुपर्छ।

हैरानी बेहोर्नुपरेका जोडीहरूले आफ्नो प्रेम जीवन र करिअर दुवै बचाउन इमोसनले मात्र काम गर्दैन, प्रशस्त समझदारीको पनि आवश्यकता हुन जान्छ।

यसलाई अर्को भाषामा वर्कप्लेस रोमान्स पनि भनिन्छ। फोर्ब्सको एक सर्वेमा सहभागी ५२ प्रतिशत मानिसले आफ्नो जोडीबीच प्रेम बसेको जानकारी पाएका सहकर्मीको व्यवहारमा परिवर्तन महशुस गरेका थिए। यस्तै, ३३ प्रतिशत मानिसले आफूहरूबीच प्रेम अंकुराएको जानकारी पाएका सहकर्मीमा जलनको भावना पैदा भएको पाएका थिए। र, ५० प्रतिशत मानिसले आफूहरूको प्रेम जीवनलाई लिएर अफिसमा गसिप बनेको पाएका थिए।

वर्कप्लेस रिलेसनसिपको प्रभाव

– वर्कप्लेस रिलेसनसिपका कारण ५७ प्रतिशतलाई आफ्नो वर्क परफर्मेन्स प्रभावित भएको महशुस भएको थियो।

– ५४ प्रतिशत मानिसलाई आफ्नो काम र जीवन गडबड भएको महशुस भएको थियो।

– ५२ प्रतिशतलाई आफूहरूको प्रेमका कारण सहकर्मीहरूको व्यवहार बदलिएको अनुभूति भएको थियो।

– ५१ प्रतिशतलाई आफ्नो व्यावसायिकता प्रभावित भएको अनुभूति भएको थियो।

– ४६ प्रतिशतलाई कार्यस्थलमा आफ्नो प्रेम जीवन गसिप भएको महशुस भएको थियो।

– ३३ प्रतिशतले आफ्नो प्रेमप्रति सहकर्मीमा जलन बढेको अनुभूसति भएको थियो।

– २६ प्रतिशतका अनुसार अफिसमा छुट्टि व्यवस्थापनमा समस्या खडा भएको थियो।

– १७ प्रतिशतलाई कतै ब्रेकअप त हुँदैन भन्‍ने डर पैदा भएको थियो।

करिअर र प्रेम सन्तुलनका ४ टिप्स

– अफिसको कामलाई प्राथमिकता दिऊँ। आफ्नो रिलेसनसिपको प्रभाव काममा पर्न नदिऊँ।

– आफ्ना सहकर्मी र साथीहरूको सर्कललाई अलग राखौं। र, दुवैलाई मिश्रित नबनाऊँ।

– प्रेमी-प्रेमिकाबीच अफिसमा होइन, अफिसबाहिर समय बिताऊँ। अफिसमा एकसाथ बसेर समय बर्बाद नगरौं।

– यदि अफिसका कुराले नकारात्मक असर परिरहेको छ भने प्रोफेसनल काउन्सेलिङ लिन पनि नहिचकिचाऊँ।

शुक्रबार, जेठ २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
ट्रक दुर्घटनामा चालकको मृत्यु
सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

भर्खरै

  • १.
    जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • २.
    मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • ३.
    ट्रक दुर्घटनामा चालकको मृत्यु

  • ४.
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

  • ५.
    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

  • ६.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ७.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.