काठमाडौँ । विवेकशील साझा पार्टीकी पूर्व युवा नेतृ रञ्जु दर्शनाले विवाह गरेकी छन् । उनले किशोर कुइँकेलसँग विवाह गरेकी हुन् ।
Advertisement
गत फागुनमा उनीहरूले इन्गेजमेन्ट गरेका थिए । उनको विवाहको निम्तो मान्न ‘विवेकशील साझा’का पूर्वसंयोजक मिलन पाण्डेसमेत पुगेका थिए ।
‘रञ्जु र किशुजीलाई नयाँ यात्राको लागि धेरै धेरै शुभकामना, वैवाहिक जीवन सुखद रहोस्, धेरै धेरै माया, सद्भाव र शुभकामना,’ पाण्डले भने ।
